नेपालको यू-१९ एसिया कप टोली घोषणा
वीरगञ्ज । यू(१९ एसिया कप २०२४ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । तीव्र गतिका बलर हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली चयन भएको छ । यस पटक वीरगञ्जका उदीयमान खेलाडी रञ्जित कुमारको चयनले विशेष चर्चा पाएको छ ।
लेफ्ट आर्म…