पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु
उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरुका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको लगाई मोबाइल सेवासमेत बन्द गरेको बताएका छन् ।
अफगानिस्तान सीमा नजिकैको खैबर…