पर्साको जगरनाथपुर गाउँपालिकाद्धारा तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
१९ भदौ पर्सा ,आनन्द पटेल
पर्साको जगरनाथपुर गाउँपालिकाको आयोजनामा बुधबार तीजको दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नं ४ का प्रतिनिधि सभा…