पर्सामा डिपबोरिङ खन्नु अघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने
वीरगञ्ज : पर्सामा डिपबोरिङ खन्नु अघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन समितिसँग अनुमति लिनुपर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको विपद्सँग सरोकार भएका…