सिरहामा जफत मोबाइल नष्ट प्रकरण : सर्वोच्चद्वारा अन्तरिम आदेश जारी
काठमाडौं । सिरहामा एसईई र कक्षा १२ परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल र स्मार्ट वाच नष्ट गरिएको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार परीक्षा हलमा भेटिएका मोबाइल तथा…