दोस्रो प्रसौनी प्रिमियम लिगको उपाधि सुजित सुपर किंग्सले उचाल्यो
वीरगंज २३ प्रसौनी बिर्तामा जारी दोस्रो प्रसौनी प्रिमियम लिगको उपाधि सुजित सुपर किंग्सले उचालेको छ । सलिम वारिर्यस र सुजित सुपर किंग्स बिच भएको फाईनल खेलमा सुजित सुपर किंग्स ३७ रनले उपाधि उचालेको हो । २० ओभरको खेलमा सुजित सुपर किंग्सले १३६…