ओमानमा हुने टी–२० विश्वकप छनोट खेलका लागि नेपाली टोली घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी बुधबारदेखि ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
यूएईमा वेस्ट इन्डिज विरुद्धको तीन खेलको शृंखलामा…