वीरगञ्ज नाकाबाट सात महिनामा भित्रियो एक खर्ब ४ अर्बको पेट्रोलियम पदार्थ
पर्सा — चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ मूल्य बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपिजी०, एभिएसन टर्वाइन फ्युल ९एटिएफ०, मट्टितेल आयात भएको छ ।
यही अवधिमा आर्थिक वर्षभन्दा…