रास्वपाका सभापति लामिछाने ठगीसम्बन्धी पर्साको मुद्दा विलम्ब गरिएको भन्दै असन्तुष्ट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी पर्साको मुद्दा विलम्ब गरिएको भन्दै त्यसप्रति असन्तुष्ट भएका छन् । मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टि जनाएका हुन् ।…

पोखरीको रकम हिनामिनाको आरोपमा बिधालयमा लाग्यो ताल्चा, सम्बन्धित निकाय मौन

वीरगञ्ज– गत एक महिना देखी रौतहटको राजदेवी नगरपालिका वार्ड नं। १ मा रहेको श्री माध्यमिक विद्यालय पथरामा गाउँलेहरुद्वारा ताल्चा हानिएको छ। उक्त विद्यालयमा रहेको आम्दानीको श्रोतको रुपमा रहेको ३ ९तीन० ओटा पोखरी को टेन्डरको रकम विद्यालय…

चैती छठ पर्बको पहिलो दिन आज ‘नहाय–खाय’

वीरगञ्ज स् मधेसमा श्रद्धा र निष्ठासाथ मनाइने चैती छठ पर्ब आजदेखि सुरु भएको छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्बको पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधिबाट प्रारम्भ गर्छन् । सूर्य उपासनाको यो पर्ब शरद र वसन्त ऋतुमा…

रामनगरीमा आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले गरे रक्तदान

वीरगन्ज,१८चैतः पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा सोमबार आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी रामनगरी उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ३८ जनाले रक्तदान गरेका हुन् ।…

दुर्गा प्रसाई सहित राप्रपाका नेताहरूको विदेश यात्रामा प्रतिबन्ध

काठमाडौं , गृहमन्त्रालयले राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न जनकमाण्डर दुर्गा प्रसाई सहित राप्रपाका नेताहरूको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ। गृहमन्त्रालयले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जन आन्दोलन समितिका कमाण्डर प्रसाई सहित…

पत्रकार रजकको हत्यारालाई कारवाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरुले बुझाए ज्ञापनपत्र

वीरगन्ज,१८चैतःकाठमाडौंमा चैत १५ गते भएको राजवादीहरुको हिंस्रक आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकको हत्यारा र सञ्चार गृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरुले पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र…

आज मुस्लिम समुदायले ईद पर्व मनाउँदै

वीरगञ्ज , मुस्लिम समुदायले आज ईद पर्व मनाउँदैछन् । इस्लाम धर्मावलम्बीको एक महिना लामो रमजान समापन भएको खुशीयालीमा ईद–उल–फित्र मनाउन लागिएको हो । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यस पर्वमा प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ…

रोयल एकाडेमी स्कूलमा अध्ययनरत यूकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न

चैत्र १७, आनन्द पटेल रोयल एकाडेमी स्कूलमा अध्ययनरत यूकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह कार्यक्रम शनिबार सम्पन्न भएको छ। शनिबार स्कूलको आफ्नै प्राङ्गणमा विशेष कार्यक्रमगरी विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न भएको हो ।…

पूर्व राजा ज्ञानेन्द्रले अस्वीकार गरे महानगरपालिकाको जरिवाना पत्र

काठमाडौं। काठमाडौं महानगरपालिकाको टोली निर्मलनिवासबाट फर्किएको छ। विभिन्न शीर्षकमा काटिएको जरिवानापत्र बोकेर निर्मलनिवास पुगेको महानगरको टोली त्यत्तिकै फर्किएको हो। पूर्वराजा ज्ञानेन्द्रले ती जरिवाना पत्र बुझ्न अस्विकार गरेका हुन्।…

पत्रकार सुरेश रजकको हत्यारालाई कारवाहीको मांग गर्दै पर्सेली पत्रकारहरु हातमा कालो पट्टी बाँधेर बिरोध…

वीरगञ्ज , पत्रकार सुरेश रजकको हत्यारालाई कारवाहीको मांग गर्दै पर्सेली पत्रकारहरु हातमा कालो पट्टी बाँधेर बिरोध प्रदर्शन गरेको छ । राजावादीको प्रदर्शनको क्रममा पत्रकार सुरेश रजकलाई जलाएर मारिएको विरोधमा आज दोस्रो दिन हातमा कालो पट्टी बाँधेर…