Browsing Category

अपराध

बाराबाट प्रहरीले फरार प्रतिवादीलाई पक्राउ

वैशाख २०,वीरगञ्ज । बाराबाट प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाई फरार रहेका दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । बारा जिल्ला अदालत कलैयाबाट कैद तथा जरिवाना सजाय पाई लुकिछिपी बस्दै गरेको अवस्थाबाट…

३९ लाख १८ हजार बराबरको अबैध समान बारा प्रहरीको नियन्त्रणमा

बारा प्रहरीले ३९ लाख १८ हजार बराबरको अबैध समान प्रहरीको नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराको मतहतको ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले ३९ लाख १८ हजार बराबरको अबैध समानसहित डिब्बे ट्रकहरू नियन्त्रणमा…

२१६ किलो गाँजा सहित दुई जना पक्राउ

बैशाख १७ वीरगञ्ज । प्रहरीले दुई क्विन्टल १६ केजी गाँजासहित दुई जनालाई बाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ना ५ ख ७५५२ नम्बरका ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–३ घर भई हाल बारा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने आकाश भन्ने दिपक…

पर्साबाट नकली नोट सहित दुई जना पक्राउ

वीरगञ्ज १८ । पर्सा प्रहरीले १ लाख २३ हजार नकली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पश्र्चिमी चम्पारण बेतिया भावल बस्ने ३० वर्षिय क्यामुदिन मियाँ र बारा प्रसौन वडा नं २ बस्ने ४० वर्षिय हलिमा खातुनलाई पक्राउ…

पत्रकार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलासा

१८ वैशाख, जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलेको छ । दुर्घटनाको १५ दिनअघि उनले ‘जीपले ठक्कर दिएर ज्यान मारिदिन्छु’ भन्दै धम्की…

स्रोत नखुलेको ३ लाख ३६ हजार रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ

१७ बैशाख, वीरगञ्ज । वीरगञ्ज भंसारमा खटिएको सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि वीरगञ्ज भंसारमा बुझाएको छ । वीरगञ्जबाट रक्सौल तर्फ गइरहेको वीआर ०५ एजेट ७५७४ नम्वरको…

नेपालको मोस्ट वान्टेडको सुचिमा रहेका पासवान प्रहरी नियन्त्रणमा

वीरगञ्ज १७ । पर्सा प्रहरीले गएराति एक भरतिय अपराधिलाई गोली हानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार पुर्वी चम्पारण रक्सौलका ४५ वर्षिय बब्लु पासवान भन्ने गणेश कुमार रहेको छन् । भारतयबाट नेपालतर्फ आउँदै गरेको बिआर.०५ ए.एल.६१३९…

कांग्रेस नेता आलमलाई जन्मकैदको सजाय

काठमाडौं । रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमलाई जन्मकैदको सजाय सुनाएको हो । २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते…

पम्पम बिलडिङमा पर्सा प्रहरीको छापाबाट एक करोड २० लाख बराबरको कपाड बरामद

७ बैशाख , वीरगंज वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक गोदाममा गरेको छापामारीबाट एक करोड भन्दाबढी कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा गरिएको पत्रकार सम्मेलनमा एक करोड २० लाख बराबरको कपडा बरामद भएकोे पर्सा प्रहरी…

डिस्पी रिजालको नेतृत्वमा भन्सार छलीका ७ लाख भन्दा बढीको विभिन्न सामग्री बरामद

३० चैत्र वीरगन्ज, आनन्द पटेल सशस्त्र प्रहरीले वीरगञ्जबाट शुक्रबार ७ लाख भन्दा बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सारको मुख्य प्रवेशद्वारबाट सशस्त्र प्रहरीले ७ लाख भन्दा बढीको विभिन्न सामग्रीहरु…