Browsing Category
सामाचार
धनुषा प्रशासन अगाडि पत्रकारहरूको सामूहिक आवाज : स्वतन्त्रता र सुरक्षाको माग
जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि आइतबार पत्रकारहरूले सामूहिक विरोध प्रदर्शन गरेका छन्। प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको मागसहित उनीहरूले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै आन्दोलन गरेका हुन्।
प्रदर्शनमा सहभागी पत्रकारहरूले…
प्रतिक दैनिकको ३९औं वार्षिकोत्सवमा पत्रकारिता योगदानकर्ताहरूलाई सम्मान
वीरगंजबाट प्रकाशन हुँदै आएको प्रतिक दैनिकले आइतबार आफ्नो ३९औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। वीरगंज–१५ स्थित ज्येष्ठ नागरिक पार्क, लक्ष्मणवामा आयोजित समारोहमा विभिन्न सञ्चारमाध्यमसँग आबद्ध व्यक्तित्व, कर्मचारी तथा विशिष्ट…
पत्रकारहरूमाथि भएको आक्रमणको छानबिन गर्न नेपाल पत्रकार महासङ्घको केन्द्रीय टोली जनकपुरमा
जनकपुरधाम । पत्रकारहरूमाथि भएको आक्रमणको छानबिन गर्न नेपाल पत्रकार महासङ्घको केन्द्रीय टोली जनकपुर आइपुगेको छ।
नेपाल बार एशोसिएसन, जनकपुरका केही वकिलहरूको समूहले पत्रकारहरूमाथि गरेको सांघातिक आक्रमणको घटनाबारे तथ्य संकलन गर्न र वर्तमान…
जनकपुरधाममा वकिलको नेतृत्वमा पत्रकारमाथि आक्रमण, छानबिनका लागि केन्द्रीय टोली खटियो
काठमाण्डौ । धनुषास्थित जनकपुरधाममा पत्रकारमाथि भएको भौतिक आक्रमणको घटनापछि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले अध्ययन प्रतिवेदनका लागि विशेष मिसन गठन गरेको छ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले कानूनी प्रक्रिया पूरा गरी प्राप्त…
जनकपुरमा पत्रकारमाथि कानून व्यवसायीको आक्रमण: मानव अधिकार आयोगद्वारा छानबिन सुरु
गत साउन २७ गते जनकपुरधामको वडा नम्बर ४ मा रहेको स्वर्गद्वारी नजिकको गुठीको जग्गासम्बन्धी एक पत्रकार सम्मेलनपछि केही अधिवक्ताहरूको समूहले पत्रकारमाथि आक्रमण गरेका थिए। सोही घटनाका पीडित र सरोकारवालासँग भेटघाट गर्न आयोगको टोली…
जनकपुरमा वकिलहरूको आक्रमणमा पत्रकार महासंघका अध्यक्ष सहित आधा दर्जन सञ्चारकर्मी घाइते
नेपाल पत्रकार महासंघ मधेश प्रदेशको लिजमा प्राप्त जग्गामा निर्माण तयारीका क्रममा मंगलबार वकिलहरूको एक समूहले पत्रकारहरुमाथि आक्रमण गरेको छ। घटनामा महासंघका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर रायलगायत…
भोजपुरी टाइम्सले मातृभाषालाई राष्ट्रिय स्तरमा स्थापित गरेको छ — अध्यक्ष बञ्जारा
वीरगञ्ज, साउन २३ — आनन्द पटेल
नेपालकै एक मात्र भोजपुरी भाषामा प्रकाशित भोजपुरी टाइम्स दैनिकको १२औं वार्षिकोत्सव शनिबार वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। ११ वर्षको निरन्तर प्रकाशनपछि पत्रिका १२औं वर्षमा प्रवेश गरेको अवसरमा, जनजाति…
मधेस पत्रकारितामा उल्लेखनीय योगदान दिने तीन स्रष्टालाई मध्य नेपाल सन्देशको सम्मान
वीरगञ्ज, २१ साउन
वीरगञ्जबाट प्रकाशन हुँदै आएको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा तीन जना पत्रकारलाई सम्मानित गर्ने घोषणा गरेको छ।
मध्य नेपाल मिडिया सञ्चालक समितिको बुधबार बसेको बैठकले…
शाखा अधिकृत साह पदको घमण्डमा लिप्त: श्रीमतीमाथि सामाजिक, शारीरिक, मानसिक र नैतिक यातना
रौतहटको चन्द्रपुर नगरपालिकामा कार्यरत प्रशासकीय शाखा अधिकृत मिश्रीलाल साह आफ्नै श्रीमती रोशनी साहको अस्तित्वलाई कुल्चँदै, पदको घमण्ड र पैसाको भर्ममा डुबेर दोहोरो जीवनयापन गर्दै आएका छन् ।
हालै काठमाडौंमा अर्की महिलासँग अनैतिक सम्बन्ध…
जनकपुरमा पत्रकार महासंघलाई गुठीको चार कठ्ठा जग्गा लिजमा, आधुनिक भवन निर्माण हुने
जनकपुरधाम, साउन १८ , आनन्द पटेल
गुठी संस्थान र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीच ऐतिहासिक लिज सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको श्री राम मन्दिर गुठी अन्तर्गतको ०–४–०–० बिगाहा…