Browsing Category

सामाचार

देशभर मनसुनी प्रभाव: मधेस सहित तराईमा वर्षा जारी

काठमाडौं, साउन १९ – देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ, जसले गर्दा पानी पर्ने प्रणाली नेपालको तराई क्षेत्रमा सक्रिय भएको हो। सोमबार…

प्रतीक दैनिकको वार्षिकोत्सवमा क्रान्ति शाह, खनाल र यादव पुरस्कृत हुने

प्रतीक दैनिकले आगामी भदौ १ गते मनाउने वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रका तीन स्रष्टालाई पुरस्कृत गर्ने भएको छ। संस्थाको निर्णयअनुसार, स्व। सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार क्रान्ति शाहलाई प्रदान गरिनेछ।उनी…

विद्यार्थीहरूले खाजाको पैसाबाट खुवाए मानवसेवा आश्रमका आमाबुबालाई खाजा

बिरगंज, साउन १७ बिरगंज महानगरपालिका वडा नं. ४ स्थित भगवती टोलमा रहेको बिकन माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले समाजसेवाको अनुपम उदाहरण प्रस्तुत गरेका छन्। शनिबार बिहान ती विद्यार्थीहरूले आफ्नै खाजाको…

प्रहरी उपरीक्षक गौतम मिश्रको कमाण्डमा पर्सा जिल्ला प्रहरी मधेश प्रदेशमै उत्कृष्ट घोषित

वीरगञ्ज । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा मधेश प्रदेशमै सर्वोत्कृष्ट बन्न सफल भएको छ। कार्यालयको नेतृत्व सम्हालिरहेका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको कुशल…

मधेश तेस्रो आँखाको चौथो वार्षिकोत्सव सम्पन्न

वीरगंजबाट प्रकाशन हुँदै आएको मधेश तेस्रो आँखा दैनिक को चौथो वार्षिकोत्सव शनिबार भव्य रूपमा सम्पन्न भएको छ। वीरगंजस्थित होटल वीरगंज गेटवेमा आयोजित समारोहमा पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका…

न्याय क्षेत्रमाथी गम्भिर प्रश्न खडा, दोषीलाई पक्राउ पुर्जीको आदेश नदिएको आरोप

बीरगंज १० साउन । बारा जिल्लामा रहेको अदालतका न्यायमुर्तिका कारण सर्वसाधारण नागरिक अन्यायमा पर्ने गरेको समाचार प्रकाशमा आएकोे छ । पीडितलाई न्याय दिलाउन र पीडकलाई कारवाही गर्न पक्राउ गरि प्रहरीलाई बुझाइएको भएपनि बारा जिल्ला अदालतले पक्राउको…

प्रधानमन्त्री ओलीद्वारा मधेशको सुख्खाग्रस्त क्षेत्रको हवाई अवलोकन

रगञ्ज , प्रधानमन्त्री केपी शर्मा ओलीले आज हेलिकोप्टर मार्फत तराईका सुख्खाग्रस्त क्षेत्रहरूको हवाई निरीक्षण गरेका छन्। लामो समयदेखि वर्षा नपरेपछि तराईका बालीहरू सुक्दै गएका छन्, जसले किसानहरूलाई गम्भीर संकटमा पारेको छ। हवाई अवलोकनपछि…

‘अब मौन बस्ने बेला हैन, हातेमालो गर्ने बेला हो’ – मन्त्री यादव

पर्सा । खानेपानी मन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन् । आज पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको “निर्मल…

कपडा सहयोग अभियान अन्तर्गत कृष्णा कुशवाहाद्वारा नयाँ कपडाको हस्तान्तरण, वीरगंज कपडा बैंकको कार्यको…

वीरगंज, साउन ८ — “तपाईं संग धेरै छ भने हामीलाई दिनुहोस्, र तपाईंलाई जरुरी छ भने कमि भए हामीसँग निःशुल्क लिएर जानुहोस्” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै वीरगंज कपडा बैंकले विगत ६ वर्षदेखि दिन–दुःखी तथा असहायलाई कपडा र अन्य राहत…

तराई–मधेसमा खानेपानीको समस्यालाई समाधान गर्न दुई समिति गठन गरी अनुगमन

खानेपानी मन्त्रालय मातहत रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले तराई–मधेसमा देखिएको खानेपानी समस्यालाई समाधान गर्न दुई समिति गठन गरी स्थलगत अनुगमन थालेको छ । सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशक नारायणप्रसाद आचार्य र…