Browsing Category
सामाचार
कृष्णा जन्मअष्टमीमा शोभा कलश यात्रा निकालिदै छ: अध्यक्ष यादव
वीरगन्ज,६ भदौ
बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा रहेको श्री राधाकृष्ण मन्दिर संचालक समितिले कृष्णा जन्मअष्टमीको दिन शोभा कलश यात्रा निकाल्ने भएको छ ।
संचालक समितिले प्रत्येक बर्ष झै यसबर्ष भदौ १० गते कृष्णा जन्मअष्टमीको दिन झुलनको…
वीरगंजमा खुल्यो चौधरी माछा मासु पसल, सुलभ दरमा जिउदों माछा पाउने
वीरगंजमा चौधरी माछा, मासु पसल संचालनमा आएको छ । बुधवार महानगरपालिकाको वडा नम्बर १५ त्रिशुल चौक स्थित पसलका संचालक अजय चौधरीले पुजापाठ गरेर सो माछा, मासु पसलको समुद्धघाटन गरेका हुन ।
पसलमा बिगरेट, रोहु, ईजराईल लगायतको हरेक किसिमको माछाका…
सर्वोचमा अडकिएको वीरगञ्ज मेनरोड र नरायणी अस्पतालको मुदा अहिले सम्म टुंगिएनः सांसद हजरा
नेकपा एमालेका सांसद प्रभु हजराले सर्वोचमा अडकिएको वीरगञ्ज मेनरोड र नरायणी अस्पतालको मुदा अहिले सम्म टुंगो नलागेको बताएका छन । सांसद हजराले आज सदनमा शुन्य समयमा बोल्दैं सो कुरा बताएका हुन ।
उनले भने पटक पटक सदन मार्फत सरकारको ध्यानकर्षण…
वीरगन्ज समस्यामा परेका संचारकर्मीहरूको जटिलताको समाधान गर्न पत्रकार कल्याण कोष स्थापना
पर्सा- वीरगन्ज समस्यामा परेका संचारकर्मीहरूको जटिलताको समाधान गर्न आज पत्रकार कल्याण कोष स्थापना भएको छ । कोषको शुरुवात हाल ५० जना पत्रकारहरूले मासिक १ हजार रुपैयाँ जम्मा गरेर कोष स्थापना शुरू गरेका छन् ।
यो कोषले संचारकर्मीहरूको आर्थिक,…
पर्साको (भाटा बाबा) दर्शनका लागि हिडेका २ जना युवक हराए
२१ साउन, वीरगञ्ज । पर्साको पटेर्वासुगौलीमा रहेको दुग्धेश्वर मन्दिर (भाटा बाबा) को दर्शनका लागि हिडेका २ जना युवक हराएका छन् ।
मन्दिरमा साउनको तेस्रो सोमबारको हुने पुजामा दर्शनका लागि मकवानपुरबाट हिडेका ६ जनाहरुमध्ये २ जना हराएको पर्सा…
गुरु दक्षिणा कार्यक्रममा पर्साका सनातन धर्मका ब्यक्तिहरुले स्वछाचारी पुर्व गुरु दक्षिणा गरे
बिरगंज १९ साउन । बीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित तेरा पंथ जैन भवनमा श्री गुरु दक्षिणा समपर्ण उत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।
हिन्दु स्वयंसेवक संघ नेपाल पर्साका कार्यक्रम संयोजक तथा विभाग संघचालक अशोक…
कुर्मी सशक्तीकरण मंच पर्साको बैठकले SEE पास गरेका पर्साका सम्पूर्ण स्वजातीय विधार्थीहरुलाई स-सम्मान…
सावन १९, वीरगञ्ज । कुर्मी सशक्तीकरण मंच पर्साको आज बसेको बैठक ले आउदो भदौ महिनाको २९ गते शनिवार SEE पास गरेका सम्पूर्ण स्वजातीय विधार्थी भाई बहिनी हरूलाई प्रोत्साहन स्वरूप स सम्मान गर्ने निर्णय भएको मंचका प्रवक्ता अनिल पटेल के जानकारी गराए।…
एसईईमा उत्रीर्ण भएका नेवार समुदायका विद्यार्थीहरुलाई नेवा दय दबुद्वारा सम्मान
सावन १९, वीरगञ्ज । नेवा देय दबु जिल्ला कार्य समिति पर्साले एसइइ उर्तिर्ण भएका नेवार समुदायका विद्यार्थीहरुलाई सम्मानित गरेको छ।
बीरगंजको अलखिया अतिथि सदनमा आज नेवार समुदाय बाट १८ जना एसईई पास भएका र अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो…
गुरुपुर्णिामाको अवसरमा हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले गुरु पुर्णिामा उत्सव मनायो
गुरुपुर्णिामाको अवसरमा हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले गुरु पुर्णिामा उत्सव मनायो
बिरगंज १२ साउन । गुरुपुर्णिामाको अवसरमा आज हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले आर्दशनगरमा रहेको पशुपति शिक्षा मन्दिरमा श्री गुरु पुर्णिामा उत्सव…