Browsing Category
सामाजिक
परवानीपुरमा ट्राफिक सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न
१६ जेठ पर्सा , पर्साको परवानीपुरमा ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम आज सम्पन्न भएको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २१ स्थित ज्ञान सागर एकेडेमीमा सम्पन्न जनचेतना मुलक कार्यक्रममा सवारी दुर्घाटना न्युनिकरण, सडक…
एल.एस. न्यूरो एण्ड जेनेरल हस्पिटलद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
बिरगंज,१६ बारा
एल. एस. न्यूरो एण्ड जेनेरल हस्पिटल प्रा. लि., नौतन–५, बाराद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबारका दिन हस्पिटलको हलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो। पछिल्लो केही दिनदेखि वीरगंज क्षेत्रमा…
कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्करबाट गोविन्द देवकोटा र सक्रिय पत्रकारिता पुरस्कारबाट रितेश झा…
वीरगन्ज । जनपक्षीय पत्रकारिताका योद्धा कृष्ण सेन ‘इच्छुक’ को २३औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
यस वर्षको पुरस्कार पत्रकार गोविन्द देवकोटालाई ‘कृष्ण सेन स्मृति सम्मान’ र रितेश…
ग्रवाल महिला मञ्च वीरगञ्जको दोस्रो इन्स्टलेशन कार्यक्रम भव्यताका साथ सम्पन्न
वीरगञ्ज, – अग्रवाल महिला मञ्च वीरगञ्जको दोस्रो इन्स्टलेशन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा मञ्चले आफ्नो पहिलो वर्षको सफलतापूर्वक समापन गर्दै सन् २०२५ का लागि नयाँ कार्यसमितिको घोषणा गरेको हो।
नयाँ कार्यसमितिको अध्यक्षमा…
ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको रक्तदान कार्यक्रममा १ जना…
ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
वीरगंज, जेष्ठ १२
सामाजिक विकास र मानव सेवाको भावनालाई आत्मसात गर्दै स्वतन्त्र विद्यार्थी यूनियन, ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजले…
उपकार सेवा नेपालद्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान
१० जेष्ठ वीरगन्ज । उपकार सेवा नेपालले राउन्ड टेबल नेपाल र श्री बलिरामपुर युवा क्लबको सहयोगमा वीरगन्जको राणिसती मन्दिर धर्मशालामा शनिबार रक्तदान कार्यक्रम सुसम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा २ महिला सहित २९ जनाले रक्तदान गर्नु…
गिभ नेपाल सामाजिक संस्थाको समुद्घाटन सम्पन्न , समाजमा रहेको विकृति विरुद्ध काम गर्न वक्ताहरुको…
१० जेठ वीरगन्ज , आनन्द पटेल
वीरगन्ज महानगरपालिका वडा नं,२१ मा शनिबार गिभ नेपाल सामाजिक संस्थाको औपचारिक समुद्घाटन सम्पन्न भएको छ। होटल कुमु प्यालेसमा एक कार्यक्रमको आयोजना गरी सो संस्थाको समुद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी…
महालक्ष्मी विकास बैंकको ३१ औ वार्षिकोत्सब अवसरमा रक्तदान कार्यक्रमको आयोजना ,३ महिला सहित २४ जनाले…
६ जेष्ठ वीरगन्ज । महालक्ष्मी विकास बैंकको ३१ औ वार्षिकोत्सब को अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वीरगन्ज श्रीपुर शाखा मुर्लिको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ३ महिला सहित २४ जनाले रक्तदान गर्नु भएको छ ।…
अत्यधिक गर्मी शुरु भएपछि सडकमा आवतजावत गर्ने बटुवाहरुलाई जीवन ज्योति माविमा अध्यानरत…
बीरगंज( बीरगंजमा अहिले अत्यधिक गर्मी शुरु भए पछि सडकमा आवतजावत गर्ने बटुवाहरुलाई जीवन ज्योति माविमा अध्यानरत विद्यार्थीहरुले चिसापानी खुलाउने काम गरेका छन् ।
एक अर्कोलाई सहयोग गरौं मानवीयता प्रवर्द्धन गरौं भन्ने मुल नाराका साथ जीवन…
वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न
वीरगंज, २ जेठ ।
नेपालको द्वन्द्वकालीन इतिहासमा यौन हिंसा पीडित महिलाहरूको आवाजलाई मूलधारको बहसमा ल्याउने उद्देश्यले तयार पारिएको वृत्तचित्र ‘देवी’ को विशेष प्रदर्शनी वीरगंजमा सम्पन्न भएको छ । वीरगंजको आदर्शनगरस्थित क्युएफएक्स सिनेमा हलमा…