Browsing Category
सामाजिक
परिवार बचत तथा ऋण सहकारीद्वारा हरितालिका तिज विशेष दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न
वीरगञ्ज । हिन्दू नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भव्य दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
बिरगंज महानगरपालिका–९ अन्तर्गत होटल कल्याणी एण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सहकारीसँग…
गोंड समाजलाई छुट्टै पहिचान र अधिकार दिलाउन समितीको आवाज
पाल गोंड समाज उत्थान समितिले गोंड समुदायलाई क्लस्टर छुट्याई अधिकार सुनिश्चित गर्न माग गरेको छ।समितिले शुक्रबार मधेशी आयोग, ज्वागल ललितपुरमा बुझाएको निवेदनमार्फत हालसम्म निर्वाचन निर्देशिका तथा सरकारी पुस्तकमा गोंडरगोढसहित नव–सूचीकृत…
जनमत पार्टी नेता ओम प्रकाश सरार्फद्वारा वातावरण संरक्षण अभियानको शुभारम्भ
भादौ -३ गते,
वीरगन्ज महानगरपालिका–१६ नगवामा आज विभिन्न प्रजातिका बिरुवा वितरण तथा रुख–बिरुवा संरक्षण गर्न समुदायलाई उत्प्रेरित गर्ने उद्देश्यले विशेष अभियानको शुभारम्भ गरिएको छ ।
यस अभियान अन्तर्गत स्थानीय बासिन्दाहरूलाई आवश्यक…
वीरगञ्ज समाज सेवाद्वारा नारायणी अस्पतालमा लगातार ६५ औं निशुल्क भोजन कार्यक्रम सम्पन्न
वीरगञ्ज, साउन ३१ –
वीरगञ्ज समाज सेवाले नारायणी अस्पताल वीरगञ्जमा लगातार ६५ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य र भव्य तरिकाले सम्पन्न गरेको छ।
करीब डेढ वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजे अस्पतालको प्राङ्गणमा…
वीरगन्ज युवा समाजद्वारा बिर्तामाई र कृष्ण मन्दिरमा सरसफाइ सम्पन्न
वीरगन्ज युवा समाजद्वारा बिर्तामाई र कृष्ण मन्दिरमा सरसफाइ सम्पन्न
वीरगन्ज, २९ श्रावण — वीरगन्ज युवा समाजले श्रीकृष्ण जन्माष्टमी तथा भिमसेन जात्राको अवसरमा बिर्तामाई मन्दिर संरक्षण समिती र सामुदायिक प्रहरी बिर्ताको सहयोगमा वीरगन्ज–४ स्थित…
वीरगञ्ज बौद्धी माई टोलमा महिनौंयता पानीको अभाव: स्थानीय चिन्तित
वीरगञ्ज, साउन २५ –
वीरगञ्ज महानगरका अधिकांश क्षेत्रमा डिप बोरिङमार्फत खानेपानीको समस्या स्थायी रूपमा समाधान भए पनि वार्ड नं. १४ अन्तर्गतको बौद्धी माई टोलमा भने महिनौं बितिसक्दा पनि समस्या यथावत् छ।
पिपरामा पर्ने यस टोलमा…
भोजपुरी टाइम्सले मातृभाषालाई राष्ट्रिय स्तरमा स्थापित गरेको छ — अध्यक्ष बञ्जारा
वीरगञ्ज, साउन २३ — आनन्द पटेल
नेपालकै एक मात्र भोजपुरी भाषामा प्रकाशित भोजपुरी टाइम्स दैनिकको १२औं वार्षिकोत्सव शनिबार वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। ११ वर्षको निरन्तर प्रकाशनपछि पत्रिका १२औं वर्षमा प्रवेश गरेको अवसरमा, जनजाति…
वीरगन्ज कपडा बैंकको निस्वार्थ सेवामा हाम्रो साथ निरन्तर रहनेछ : क्लब अध्यक्ष साह
२० साउन, वीरगन्ज
लायन्स क्लब अफ सेन्ट्रल सिटि वीरगन्जले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगन्ज कपडा बैंकलाई मंगलबार कपडा सहयोग हस्तान्तरण गरेको छ। क्लबकी अध्यक्ष सुशीला साहको नेतृत्वमा २ बोरा, २ कार्टुन, ६ झोला कपडा वीरगन्ज कपडा बैंक…
समाज रुपान्तरणमा सामुदायिक प्रहरी कुम्हालटोलको प्रशंसनीय भूमिका : विद्यालय प्रमुख चौरसिया
वीरगन्ज, २१ साउन
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल र वडा प्रहरी कार्यालय बिर्ताको सहकार्यमा वीरगन्ज–१६ स्थित सनलाईट माविमा बुधबार मानव बेचबिखन तथा लागूपदार्थ दुर्व्यसन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रहरी साझेदारी…
वीरगंजमा “एक घर, एक बिरुवा” अभियान सुरु, ५ हजार बिरुवा वितरणको लक्ष्य
वीरगंज, साउन २१
वीरगंज महानगरपालिकाले वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरेको “एक घर, एक बिरुवा” अभियान अन्तर्गत बुधबार घण्टाघर चोकमा फलफूलका बिरुवाहरू निःशुल्क वितरण गरिएको छ।
उक्त…