Browsing Category

स्थानीय

नेशनल मेडिकल कलेजले आयोजना बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगन्ज १९, बैशाख । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा बुधबार बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीवन रेखा समाज ललितपुर र नेशनल मेडिकल कलेजको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ७ सय १९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।…

राष्ट्रिय मुक्ति क्रान्तिले गर्यो काठमाडौंमा सांस्कृतिक प्रतिरोध

बैशाख १७, काठमाण्डौ । राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध गरेको छ । ऐतिहासिक कालदेखि औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको साँस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै राष्ट्रिय…

महानगरपालिकाद्धारा एक्सेल कलेजमा सिलबन्दी

वीरगंज १७ । वीरगंज महानगरपालिकाले एक्सेल कलेजमा सिलबन्दी गरेको छ । शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि उक्त संस्थामा सिलबन्दी गरेको हो । आइतबार…

दलित माथिको बिभेद अझै रोकि एन, बरैनियाँमा हुने यज्ञमा दलितलाई प्रवेश निषेध

१३, बैशाख, बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर २ बजार बरैनियाँमा बैशाख १६ गते देखि हुन गईरहको श्री बिष्णु महायज्ञमा दलित समुदायलाई बञ्चित गरिएको छ । बैशाख २७ गते सम्म चल्ने महायज्ञमा दलित समुदायलाई बेदी ९चौका ०बस्न बञ्चित गरिएको हो ।…

प्रहरीको समन्वयमा छोरीको बिहेका लागि दुई परिवारलाई नगद सहित भाडावर्तन सहयोग

वीरगन्ज,११ बैशाख वीरगन्जमा नेपाल प्रहरीको समन्वयमा बिपन्न दुई परिवारलाई छोरीको बिहेका लागि नगद रकम र भाडावर्तन सहयोग गरिएको छ । प्रहरी चौकी ईनर्वा र सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको समन्वयमा अल मन्सुर फाउण्डेनका अध्यक्ष जेयाउल हक…

ड्राइपोर्ट नजिक अलौंमा आगलागी हुँदा ७ घर जलेर नष्ट, ५३ लाख भन्दा बढीको क्षति

११, बैशाख वीरगंज: वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौको बुढियामाइ टोलमा मंगलबार बिहान आगलागी हुदा सात वटा घर जलेर नष्ट भएको छ । मंगलबार बिहान करिब ३ बजेतिर महेन्द्र सहनीको फुसको घरमा विद्युतको तार सर्ट भई लागेको आगो छिमेकका अन्य ६ वटा…

वीरगञ्जको आर्दशनगर स्थित दुर्गा ट्रान्सपोर्ट गोदाममा सशस्त्रको छापा, ७० लाख रुपैयाँ मुल्य बराबरको…

८ वैशाख,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जको आर्दशनगरस्थित दुर्गा ट्रान्सपोर्ट गोदाममा छापामारी गरेको छ । वीरगञ्ज–१० आदर्शनगरमा मदन प्रसाद कलवारले सञ्चाल गरेको दुर्गा ट्रान्सपोर्ट गोदाममा सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयका…

वीरगन्जको रानीघाटमा २१ औं पटक आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले गरे रगत दान

वीरगन्ज,८ बैशाख वीरगन्जको रानीघाटमा शनिबार दुर्गापूजा सेवा समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४६ जनाले रगत दान गरेका छन् । नयाँ बर्षको उपलक्ष्यमा दुर्गापूजा सेवा समितिले २१ औं पटक शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको र…

पर्साको छिपहरमाई गाउँपालिकामा आगलागि , आगो निभाउने प्रयास जारी

८ बैशाख, वीरगंज वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा शनिवार दिउँसो भएको आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा…

बिरगन्जमा कुर्मी समुदायले पनि मनायो रामनवमी महोत्सव

वीरगन्जः वीरगन्जमा कुर्मी समुदायले चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मउत्सव मनाएको छ । समुदायले जन्मउत्सव कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा शोभा यात्रा निकालेर मनाएको हो । समुदायले आफु भगवान रामको वंशज रहेको…