Browsing Category
स्थानीय
पर्साको निचुटामा उपप्रमुख महतोले गरिन् सार्वजनिक पोखरीको सौन्दर्यकरणको शिलान्यास
३१ जेठ पर्सा , पूनम चौधरी
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं ५ निचुटामा सार्वजनिक पोखरीको सौन्दर्यकारण गर्नको लागि शनिबार शिलान्यास गरिएको छ ।
गाउँपालिका उपप्रमुख ममता महतोले सो पोखरीको सौन्दर्यकारणका लागि सिलान्यास गरेकी हुन् ।…
यूवा नेता शाहले गरे मैनपुरमा सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास
नेकपा एमाले पकहॉंमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष तथा युवा नेता अकलेश कुमार साहले आज मैनपुरमा सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास गरेका छन ।
भौतिक पूर्वाधार बिकास मन्त्रालयबाट ०८१–०८२को आर्थिक वर्षको बजेटमा पकहॉंमैनपुर…
यूवा नेता अकलेश साहको पहलमा पकाहामैनपुर गाँउपालिकामा करौडोको बजेटमा बिकाश निर्माणका कार्यहरु हुदै
नेकपा एमालेका युवा नेता अकलेश साहको पहलमा पकाहामैनपुर गाँउपालिकामा करौडोको बजेटमा बिकाश निर्माणका कार्यहरु भईरहका छन । ओविसीका केन्द्रिय उपाध्यक्ष एवं पालिका अध्यक्ष समेत रहेका साहको पहलमा अहिले सडक ढलान देखि लिएर बिभिन्न बिकाश निर्माणका…
पोखरिया नगरपालिकामा नमुना युवा नगर सभा सम्पन्न
वीरगंज, २१ जेठ ।
पर्साको पोखरिया नगरपालिकामा नमुना युवा नगर सभा सम्पन्न भएको छ । युवालाई सशक्तीकरण गर्ने र संसदीय ज्ञानका बारेमा जानकारी दिने अभिप्रायले खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशको सहयोगमा प्रदेश युवा सञ्जाल मधेश…
निरञ्जन मिश्र नेपाल रेडक्रस सोसाइटी छपकैया उपशाखाको सदस्य पदमा मनोनीत
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको जनसम्पर्क सल्लाहकार तथा प्रेस चौतारी नेपाल पर्सा शाखाको अध्यक्ष निरञ्जन मिश्र नेपाल रेडक्रस सोसाइटी छपकैया उपशाखाको सदस्य पदमा मनोनीत भएका छन् ।
उपशाखाको १७ गते बसेको कार्यसमिति…
वीरगंजमा मुख्य नालाको सफाइ तीव्र
वीरगंज, पर्सा — मनसुनको पूर्वसन्ध्यामा वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका मुख्य तथा सहायक नालाको सफाइ अभियानलाई तीव्र बनाएको छ। बाढीजन्य जोखिम न्यूनीकरणका लागि अतिक्रमण हटाउने र वर्षौं देखि अबरुद्ध रहेका नालाहरूको सरसफाइलाई…
बाराको त्रिवेणीमा बाँध निर्माण कार्य शुरु, स्थानिय खुशी
१२ जेठ बारा , आनन्द पटेल
बाराको फेटा गाउँपालिका वडा नं १ त्रिवेणी टोलमा बाँध निर्माण कार्य शुरु भएको छ । त्रिवेणी टोल स्थित झुलुङ्गे पुलदेखि अकवानियासम्म बाँध निर्माणको काम शुरु गरिएको हो ।
बुद्ध जयन्तीको अवसरमा माउन्ट हर्मन मावीमा विज्ञान प्रदर्शनी कार्यक्रम समपन्न
२९ वैशाख वीरगन्ज , आनन्द पटेल
वीरगन्ज महानगरपालिका वडा नं २३ स्थित माउन्ट हर्मन माविमा अध्ययनरत विद्यार्थीहरुले आईतबार भव्य रूपमा विज्ञान प्रदर्शनी गरेका छन । कक्षा नर्सरी देखि लिएर कक्षा दश (१०) सम्मका विद्यार्थीहरुले आफूले बनाएका…
सहकारी सशक्ती करणका लागि १ दिने कार्यशाला सम्पन्न
पर्सा( अपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड, बिरगंज शाखाको प्राविधिक सहयोगमा “नियमकिय निर्देशन र पुँजी पर्याप्ततास् सिद्धान्त, गणना र कार्यान्वयन” विषयक १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। शनिबार…
वीरगंजमा कोइला डिपोलाई व्यवस्थित गर्न महानगरको कडाई: दर्ता, कर, वातावरणीय अध्ययन अनिवार्य
वीरगंज, वीरगंज महानगरपालिका भित्र सञ्चालनमा रहेका कोइला डिपो तथा डिलरहरू अब अनियमित ढंगले सञ्चालन गर्न नपाउने भएका छन् । महानगरले जनस्वास्थ्य र वातावरणीय सरोकारलाई मध्यनजर गर्दै यस्तो व्यवसायलाई व्यवस्थित गर्न कडाईका साथ निगरानी गर्न सुरु…