Browsing Category
स्थानीय
अध्यक्ष यादवले ४४ जना भूमिहीनलाई लालपुर्जा वितरण गर्दै भने – “यो हाम्रो गौरवको क्षण हो”
पर्सा ।
भूमि समस्या समाधान आयोग, पर्साले सखुवा प्रसौनी गाउँपालिका–१ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाको लालपुर्जा वितरण गरेको छ। शनिबार आयोजित विशेष कार्यक्रममा ७ अव्यवस्थित परिवार र ३७ भूमिहीन दलित तथा सुकुम्वासी गरी ४४ जनालाई…
वीरगंज महानगरपालिकाको बजेट पुनःनिर्माणमा, सहिद असहाब आलम परिवारलाई ५ लाख सहयोग
वीरगंज । आनन्द पटेल
वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गरी पुनःनिर्माणतर्फ केन्द्रित गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न विशेष नगरसभाले पुनःनिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गर्दै, जेनजी…
जेनजी आन्दोलनले वीरगञ्ज महानगरलाई १ अर्ब १५ करोडको क्षति
३१ भदौ,वीरगञ्ज । भदौ २४ गते भएको जेनजी आन्दोलनको हिंसात्मक घटनाक्रमले वीरगञ्ज महानगरपालिकामा करिब १ अर्ब १५ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। मंगलबार बसेको नगरपरिषद बैठकमा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल…
बिरगंजमा ‘लिभिङ विथ एन्भायरनमेन्ट’ शाखाको नयाँ कमिटी गठन, लक्की बर्नवाल अध्यक्ष
बिरगंज, १३ सेप्टेम्बर २०२५ – “लिभिङ विथ एन्भायरनमेन्ट नेपाल”को बिरगंज शाखामा आज एक विशेष सभा सम्पन्न भएको छ। सभामा संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानको नेतृत्वमा बिरगंज शाखाको नौ सदस्यीय कार्यसमिति गठन भएको छ। नयाँ कमिटीको अध्यक्षमा…
धोवनी गाउँपालिकामा स्थानीय आक्रोश, सूचना नपाएपछि कार्यालय तालाबन्दी
वीरगंज । सूचना अधिकारमार्फत माग गरिएको विकास खर्च विवरण उपलब्ध नगराएको भन्दै पर्साको धोवनी गाउँपालिका कार्यालयमा स्थानीयले सोमबार दिउँसो तालाबन्दी गरेका छन्।
स्थानीय सुनिल साहलगायतका व्यक्तिहरूले गत आर्थिक वर्षमा विकास निर्माणमा खर्च…
हैजा नियन्त्रणमा समुदायलाई सचेत बनाउँदै परवानीपुर गाउँपालिका
वीरगंज । बाराको परवानीपुर गाउँपालिकाले हैजा रोग नियन्त्रणका लागि सबै वडामा अनुगमन समिति गठन गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अगुवाइमा वडामा जनचेतनामूलक र्यालीसमेत निकालिएको…
गाउँपालिका अध्यक्ष कुर्मीको नेतृत्वमा लिपनीमाल बजारमा हैजा नियन्त्रण अभियान
९ भदौ परवानीपुर , आनन्द पटेल
परवानीपुर गाउँपालिका अध्यक्ष श्री रामक्षत्री प्रसाद कुर्मीको नेतृत्वमा आइतबार वडा नं। ३ लिपनीमालस्थित बजार क्षेत्रमा हैजा नियन्त्रणका लागि विशेष अनुगमन तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हाल वीरगञ्ज…
विश्रामपुर गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत केशरीले सम्हाले कार्यभार, कामलाई पारदर्शी र जनमुखी…
बाराको विश्रामपुर गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृतको कार्यभार औपचारिक रूपमा हस्तान्तरण भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सरुवा निर्णय अनुसार सुनिल प्रसाद केशरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतको पद बहाली गरेका हुन्।…
गर्मीबाट बिरामीलाई राहतको अपेक्षा, नारायणी अस्पताललाई गाउँपालिकाबाट एसी सहयोग
गर्मीको चपेटाले सताइरहेका बिरामीलाई सहज वातावरण उपलब्ध गराउन पर्साका विभिन्न गाउँपालिकाले वीरगञ्जस्थित नारायणी अस्पताललाई वातानुकूलित एसी सहयोग गरेका छन्। मंगलबार जगरनाथपुर गाउँपालिका र जीराभवानी गाउँपालिकाले संयुक्त रूपमा अस्पताललाई ६ थान…
उपाध्यक्षकै वडामा सडक निर्माण विवाद चर्कियो, सर्वदलीय आन्दोलन समितिको कडा चेतावनी
बारा — बारा जिल्लाको परवानीपुर गाउँपालिका–५ बहुअरीमा २३ फिट चौडाइको सडक निर्माण विषयमा तीव्र विवाद उत्पन्न भएको छ। गाउँपालिकाको २०७९ साल माघ २० गते (२०७९/१०/२०) को कार्यपालिका बैठकले बहुअरीको मुख्य सडकमा २५ फिट नालासहित सडक…