Browsing Category

स्थानीय

जेन्जी आन्दोलनका क्रममा तोडफोड भएको छेकबार पुनःस्थापना कार्य सुरु

जेन्जी आन्दोलनका क्रममा तोडफोड भएको वीरगंज गहवामाई मन्दिर परिसरको छेकबार पुनःलगाउने काम सुरु गरिएको छ । आन्दोलनका बेला छेकबार क्षतिग्रस्त भएपछि मन्दिर क्षेत्रको सुरक्षा, सौन्दर्य र आवागमन व्यवस्थापनमा समस्या देखिएको थियो । समस्या…

लुटपाटपछि वीरगञ्ज महानगरमा बैंकहरूको साथ: ९ कम्प्युटर हस्तान्तरण

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई यहाँ रहेका विभिन्न व्यावसायिक बैंकहरूले कम्प्युटर सामग्री सहयोग उपलब्ध गराएका छन् । आज एक कार्यक्रमकाबीच बैंकहरूले महानगरपालिकालाई ९ थान कम्प्युटर हस्तान्तरण गरेका हुन् । गएको भदौ २३ र २४ गते ‘जेन–जी’…

वीरगन्जमा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमगरी सम्पन्न

वीरगञ्ज। अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज वीरगञ्जमा विभिन्न कार्यक्रमसहित मनाइएको छ । सरकार, विभिन्न सरोकारवाला निकाय तथा अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील संघ–संस्थाहरूले प्रभातफेरी, शुभकामना आदानप्रदान र…

वीरगन्ज नयाँ बसपार्कमा आगलागी, दुई बस पूर्ण रूपमा नष्ट

वीरगन्ज, ३ मंसिर – वीरगन्जको नयाँ बसपार्कमा पार्किङ गरिएको दुईवटा बसमा मध्यरात आगलागी भएको छ। वीरगन्ज–१६ नयाँ बसपार्कमा पार्किङ गरिएको जम जम ट्राभल्सका ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागी मंगलबार…

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न ! वीरगञ्ज, २०८२ कार्तिक २५ गते— नेशनल मेडिकल कलेज प्रा. लि. र विश्रामपुर गाउँपालिकाबीच आज एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न…

मतदाता दर्ताका लागि बारामा लामो लाइन, उत्साह उच्च

बारा : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि आयोगले सुरु गरेको मतदाता नामावली दर्ता गराउने सेवाग्राहीको भीड दिनानुदिन बढ्दै गएको छ । राजनीतिक दलहरूले तयारीमा सक्रियता देखाइरहेका बेला आम नागरिकहरू भने आफ्नो नाम मतदाता…

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : आतसबाजी, पटाका र जुवातासमा कडाइ

समाचारस् आनन्द पटेल पर्सा — तिहार र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला भित्र सुरक्षाको अवस्था सुदृढ बनाउन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। जिल्ला शान्ति सुरक्षा समितिको बैठकले आगामी चाडपर्वमा अनुशासित…

धोरेमा आगलागीबाट गोठघर जलेर नष्ट, लाखौंको क्षति

वीरगञ्ज । पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका–१, धोरेमा बिजुलीको तार सर्ट हुँदा गोठघरमा आगलागी भई लाखौं मूल्य बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार धुपनाथ राउतको गोठघरमा आज बिहान करिब २ बजेतिर आगलागी भएको हो।…

पर्सामा बाढीको प्रकोप : ३८ जनाको उद्धार, १३२ पशु सुरक्षित, १ गाईको मृत्यु

वीरगञ्ज, १९ असोज। अविरल वर्षापछि आएको बाढीले पर्सा जिल्लाका विभिन्न स्थानमा जनधनको ठूलो क्षति पुर्‍याएको छ। बाढीमा फसेका दर्जनौँ व्यक्ति र पशुचौपायाको उद्धार गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा जिल्लाका…

वीरगञ्जमा हैजाको प्रकोप फेरि बढ्यो, २३७ संक्रमित पुष्टि

वीरगञ्ज । एक महिनादेखि फैलिएको हैजा संक्रमण पछिल्ला दिनमा फेरि बढ्न थालेको छ। वीरगञ्ज महानगरपालिकाले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार महानगरमा मात्र २१९ जना संक्रमित रहेका छन् भने पोखरिया अस्पतालमा थप १८ जना उपचाररत भइ जिल्लाभर…