Browsing Category

अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । बाढीले एक स्कुल बस बगाउँदा त्यसमा सवार चार बालबालिकाको मृत्यु भएको र चार जना वेपत्ता भएको जनाइएको छ । भारी वर्षा, हिमपात र चिसो वायुले विशेष गरी…

इजरायली आक्रमणमा २५ जनाको मृत्यु

सहायता सामग्री लिने क्रममा कयौँ प्यालेस्टिनीको मृत्यु भएको गाजाका अस्पतालहरूले बताएका छन् । शहरका दुई अस्पतालले बुधबार राति इजरायली आक्रमणमा २५ जनाको मृत्यु भएको बताएका छन् । अस्पतालका अनुसार, घटना इजरायली सैन्य क्षेत्र नेत्जारिम…

नाइजेरियामा विनाशकारी बाढीबाट ११५ को जनाको ज्यान गयो, हजारौ मानिस घरविहिन

काठमाडौँ । नाइजेरियामा हालै आएको भीषण वर्षापछिको बाढीका कारण कम्तीमा ११५ जनाको ज्यान गएको छ। यस विपत्तिमा ५० भन्दा बढी घरहरू पूर्ण रूपमा बगेका छन्। बीसीका अनुसार, मोक्वा सहरका टिफिन माजा र अंगुवान हौसावा जिल्लाहरू बाढीबाट बढी प्रभावित…

भारतमा कोरोनाबाट १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि

काठमाडौं, छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय…

भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु

भारतको लखनउमा बिहीबार बिहान एउटा गुडिरहेको स्लिपर एसी बसमा आगलागी भएको छ। दुर्घटनामा पाँच जना यात्रुको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा २ बालबालिका, २ महिला र १ पुरुष छन्। बसमा लगभग ८० जना यात्रु थिए। बस बिहारबाट दिल्ली जाँदै थियो।…

भारतमा बिषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु

भारतमा बिषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ । भारतको पंजावस्थित अमृतसरको एउटा गाउँमा गएराति बिषाक्त मदिरा सेवन उनीहरुको मृत्यु भएको हो । पंजाव प्रहरीका अनुसार घटना’दयगत जानकारी प्राप्त हुनासाथ प्रहरी घटना स्थलमा पुगेको र…

भारतमा ट्रेलर र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु , ११ जना घाइते

भारत छत्तीसगढको राजधानी रायपुरमा ट्रेलर र ट्रक ठोक्किँदा भएको भीषण दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। मृतकमा नौ महिला र चार बालबालिका छन्। यो दुर्घटनामा ११ जना घाइते भएको छ। रायपुर–बालोदा बजार सडकखण्डको सारागाउँ नजिकै भएको यो दुर्घटना…

भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार

दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन्। शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन्। त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड…

भारतले पाकिस्तानमा गरेको हवाई हमलामा सय जना भन्दा बढीको मृत्यु

काठमाडौँ– भारतले मंगलबार मध्यराति पाकिस्तानी क्षेत्रमा गरेको हवाई हमलामा १०० जनाभन्दा बढी आतंककारी मारिएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्। भारतीय पत्रिका दैनिक भास्करले अहिलेसम्म प्राप्त जानकारीअनुसार भन्दै आक्रमणमा १०० भन्दा बढी…

भारतको गोवा स्थित एक मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ५० जना भन्दा बढी घाइते

नयाँ दिल्ली– भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दु मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । घटनामा कम्तीमा ५० जना भन्दा बढी घाइते भएका छन् । शुक्रबार साँझ जात्रामा भाग…