Browsing Category

अन्तर्राष्ट्रिय

कोलकाताको एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु, १३ घाइते

कोलकाताको फालपट्टी क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । होटलबाट २२ जनालाई उद्धार गरिएको थियो भने अहिले आगो नियन्त्रणमा ल्याइएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दुई महिला…

भारत र पाकिस्तानलाई ‘अधिकतम संयमता’ अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

एजेन्सी । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूले कश्मीरमा भएको घातक गोलीकाण्डलाई लिएर एक अर्का विरुद्ध कूटनीतिक उपायहरू लागू गरेपछि संयुक्त राष्ट्रसङ्घले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ । भारतले विवादित…

क्यानडा राष्ट्रिय क्रिकेट टिमका कप्तान निकोलस किर्टोन नौ किलो गाँजा सहित पक्राउ

काठमाडौं । क्यानडा राष्ट्रिय क्रिकेट टिमका कप्तान निकोलस किर्टोन लागु औषध सहित पक्राउ परेका छन् । गएको आइतबार बार्बाडोसको ग्रान्टली एडाम्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । स्रोतलाई…

भारतमा ग्यास सिलिण्डर बिस्फोट, ७ जनाको मृत्यु

एजेन्सी । भारतमा ग्यास सिलिण्डर पडकिँदा सात जनाको मृत्यु भएको छ । भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको एक घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चार बालबालिका र दुइ महिला…

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेद्धारा अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको घोषणा

एजेन्सी । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको घोषणा गर्नुभएको छ । सुरक्षा र सैन्य सहयोगमा आधारित दुई मुलुकको अर्थतन्त्रको सहसम्बन्ध समाप्त भएको घोषणा गर्दै कार्नेले अब नयाँ ढंगले प्रस्तुत हुने…