Browsing Category
अपराध
वीरगञ्ज( लाइसेन्स ट्रायल परीक्षा पास गराइदिने भनी ठगी गर्ने दुई जना पक्राउ
वीरगंज, २१ जेठ । वीरगञ्ज( लाइसेन्स ट्रायल परीक्षा पास गराइदिने भनी ठगी गर्ने दुई जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका वडा नं। ३ घर भई वडा नम्बर १० मा कान्तिपुर ड्राइभिङ स्कुल ९सेन्टर०…
अनुमति प्राप्त गरेका हातहतियारहरु घर बाहिर लैजान निषेध
जेठ १८, वीरञ्गज । सरकारले कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु घर बाहिर लैजान निषेध गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा…
भन्सार छलीबाट आउने मोवाइलमा प्रतिवन्ध
जेठ १७, वीरगञ्ज । नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोवाइलमा प्रतिवन्ध लगाउनुपर्ने जनाएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै म हासंघले भन्सार छलीबाट मोवाइल भित्रदा राज्यलाई अर्वौ रुपैया राजस्व नोक्सानी भइरहेको र…
१३ लाख नौ हजार नेपाली नक्कली नोटसहित चार जना पक्राउ
जेठ १६, वीरगञ्ज । प्रहरीले बाराबाट तेह« लाख नौ हजार नेपाली नक्कली नोटसहित एक भारतीय गरि चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा कोल्हवी नगरपालिका–६ बस्ने २५ बर्षिय राजन चौधरी सोही नगरपालिका वडा नम्बर ५ बस्ने १९ बर्षिय आकाश…
काठमाडौंमा सहकारी पिडितहरुको विरोध र्याली
१४ जेठ, वीरगञ्ज । सहकारी पिडितहरुले काठमाडौंमा विरोध र्याली निकालेका छन् ।
आफुहरुको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै सहकारी पिडितहरुले सोमबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म विरोध र्याली निकालेका हुन् ।
सहकारीमा आफुहरुले…
वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ
जेठ ९,काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ…
सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरमा प्रदर्शन
जेठ ९, वीरगञ्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ ।
बुधबार सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गर्ने क्रममा अदालत बाहिर प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले राज्य आतंक…
पर्साबाट १ करोड भन्दा बढी मूल्ये सामान प्रहरी नियन्त्रणमा
जेठ ८, वीरगञ्ज । पर्सा प्रहरीले १ करोड भन्दा बढी मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थितबाट प्रदेश २(०३(००१ ख ६९८६ र ना ७ ख १६५४ नम्बरको ट्रक सहित कपडा, औषधी…
प्रहरी जवान युवराज घिमिरेको हत्याको घटना संलग्नमा ७ जना आरोपी पक्राउ
जेठ ६, वीरगञ्ज । जिल्ला प्रहरी परिसर काठमाडौँले तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरेको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर टेकुले आइतबार पत्रकार…
आफ्नै पाँच महिनाको बच्चा हत्या गर्ने एक महिला पक्राउ
जेठ ४, वीरगन्ज – आफ्नै पाँच महिनाको बच्चा हत्या गर्ने एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१७ अलौ बस्ने अमरजित कुमारकी श्रीमती वर्ष २२ की आरतीकुमारी छन्।
आरतीले घरमा कोही नभएका बेला आफ्नै ५…