Browsing Category
अपराध
२ केजी ६ सय ५४ ग्राम अवैध लागू औषध कोकिन सहित तीन जना विदेशी महिलालाई पक्राउ
जेठ ३, वीरगञ्ज । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले २ केजी ६ सय ५४ ग्राम अवैध लागू औषध कोकिन सहित तीन जना विदेशी महिलालाई पक्राउ गरेको छ ।
व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्दाजी रु ७ करोड ९६ लाख रुपैया बराबरको…
बाराबाट प्रहरीले बैशाख महिना मात्र ६ करोड रुपैया बराबरको मालसामान नियन्त्रणमा
जेठ २, वीरगञ्ज । बारामा प्रहरीले गत बैशाख महिनामा राजश्व छली र तस्करीका ६ करोड भन्दा बढी मूल्यको सामान बरामद गरेको छ ।
गत बैशाख महिनाको प्रगती बिवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाराले एक महिनामा जिल्लाका विभिन्न स्थानबाट…
बैशाख महिनामा मात्र ६ करोड बराबरको मालसामान पर्सा प्रहरीको नियन्त्रणमा ।
जेष्ठ १, वीरगञ्ज । पर्सा प्रहरीले बैशाख महिनाभरी प्रगति विवरण सार्वजनीक गरेको छ ।
प्रहरीले बैशाख महिनामा मात्र ६ करोड १३ लाख ६८ हजार ४४ रुपैयाको विभिन्न किसिमका लत्ताकपडा खुद्रा, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स सामानहरू नियन्त्रणमा लिएको…
८१ लाख भन्दा बढिको मालसामान सहित ट्रक पर्सा प्रहरीको नियन्त्रणमा
बैशाख ३१, वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमान चोक स्थित सडकखण्डबाट ना ५ ख ३०२८ नम्बरको ट्रक सहित हार्डवेयर तथा खुद्रा सामान प्रहरीले नियन्त्रणमा लिएको हो…
बाराबाट २० लाख भन्दा बढीको भन्सार छलीका सामान सहित ट्रक पक्राउ
बैशाख २८, वीरगञ्ज । बाराबाट प्रहरीले २० लाख भन्दा बढीको भन्सार छलीका सामानहरु सहित ट्रक पक्राउ गरेको छ । प्रहरीले भसारछलीका २० लाख ९७ हजार ८ सय २५ रुपैया मूल्य बराबरको ओषधी, कपडा, तथा खुद्रा सामानहरु सहित दुईवटा ट्रक नियन्त्रणमा लिएको हो ।…
पर्सामा ९० लाख मूल्य बराबरको भन्सार छलीका सामानहरु सहित ट्रक नियन्त्रण
बैशाख २६, वीरगञ्ज । पर्सामा ९० लाख मूल्य बराबरको भन्सार छलीका सामानहरु सहित ट्रक पक्राउ गरेको छ । प्रहरीले भसांरछलीका ९० लाख ३७ हजार ९ सय १५ मूल्य बराबरको औषधी, कपडा , तथा खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको…
स्रोत नखुलेको रु १३ लाख नगद सहित वीरगंजबाट एक जना पक्राउ
२५,बैशाख, वीरगंज प्रहरीले हुण्डी कारोबारमा सलंग्न एक जनालाई वीरगंज महानगरपालिका वडा नं।१४ गण्डकचोक स्थित सडकखण्डबाट पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले…
वीरगन्ज नाकाको मितेरी पुलबाट दुई थान अत्याधुनिक पेस्तोल सहित महर्जन पक्राउ
२५ बैशाखःवीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट दुई थान स्वचालित ९अटोमेटिक० पेस्तोल सहित एक नेपाली युवक पक्राउ परेका छन् । भारतीय सीमा सुरक्षा बल ९एसएसबी ०ले मितेरी पुलबाट सोमबार नवलपरासीको रजहरका २५ बर्षिय मनोज महर्जनलाई दुई थान पेस्तोल सहित…
१३ लाख भन्दा बढिको समान पर्सा प्रहरीको नियन्त्रणमा
बैशाख २४, वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलिको १३ लाख भन्दा बढिको समान नियन्त्रणमा लिएको छ ।
प्रहरीेले वीरगंजको रजतज्यन्ती चेकबाट १३ लाख ६७ हजार ८ हजार ७० रुपैयाको मालसामान नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी…
१ करोड ४६ लाख भन्दा बढिको समान सहित दुईवटा ट्रक बारा प्रहरीको नियन्त्रणमा
बैशाख २४, वीरगंज । बारा प्रहरीले १ करोड ४६ लाख भन्दा बढिको समान सहित दुईवटाट्रक नियन्त्रणमा लिएको छ । प्रहरीेले वीरगंज बाट हेटौडा तर्फ जादै गरेको ना ५ ख ७९२७ नम्बर र वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख २७१९ नम्बरको मिनिट्रक…