Browsing Category

अपराध

स्रोत नखुलेको ४६ हजार नगद सहित ३ जना भारतीय नागरिक पक्राउ

वीरगञ्ज । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार राति करिब पौने ९ बजेको समयमा हेटौँडा–१ स्थित चौक टोलमा विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको…

वीरगञ्जमा ८५ किलो गाँजा सहित ३ जना पक्राउ

पर्सामा ८५ किलो गाँजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक बलेफी गाउँपालिकाका शान्तबहादुर तिमिल्सिना, मकवानपुर भिमफेदी गाउँपालिकाका प्रेम रुम्बा र मकवानपुर कैलाश गाउँपालिकाका प्रेम रुम्बा छन् । वीरगञ्जको बाइपास…

दुर्गा प्रसाईँ साइबर अपराधको मुद्दामा पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । साइबर अपराध गरेको आरोपमा भक्तपुरस्थित आफ्नै घरबाट उनलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०को टोलीले पक्राउ गरेको हो । सीआइबीले प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको…

स्रोत नखुलेको १९ लाख नगद सहित जनकपुरबाट तीन जना पक्राउ

काठमाडौँ– प्रहरीले जनकपुरबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरीले जनकपुरधाम–१२ कुवारामपुरबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत बिहार राज्य मधुबनी…

वरहथवाबाट ११ किलो गाँजा सहित र्दुइजना पक्राउ

जनकपुरधाम । सर्लाहीको वरहथवाबाट ११ किलो लागूऔषध गाँजासहित र्दुइजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका ८ का २९ वर्षीय वाङ दोर्जे थिङ र सर्लाही हरीवन नगरपालिका ४ का ३० वर्षीय सागर लामा छन् । दुबैजनालाई…

१४ किलो चाँदी सहित बाराबाट २ जना पक्राउ

बारा । प्रहरीले १४ किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित प्रस्टोका ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित गमरगावाटोलका २७ वर्षीय सुरेश महतो…

रौतहटमा ७ लाख बढीको चाँदी सहित एक भारतीय नागरिक पक्राउ

रौतहट– ७ लाख भन्दा बढीको चाँदी सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको गौर १ मा रहेको भन्सार कार्यालय अगाडिको सडकखण्डमा चेकजाँचका क्रममा प्रहरीले भारतीय नागरिकलाई ७ हजार १ सय ८७ ग्राम चाँदीसहित पक्राउ गरेको हो ।…

सिरहामा ५ जनाले गरे आफ्नै साथीको हत्या

जनकपुरधाम । सिरहामा ५ जना लागुऔषध सेवनकर्ताले आफ्नै साथीको हत्या गरेको खुलेको छ । गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरुले गरेको खुलेको हो । महराको शव सुखीपुल नगरपालिका १० स्थित गागन खोलाको किनारमा…

सशस्त्र प्रहरीद्धारा विभिन्न नाकाबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको १८ लाख भन्दा बढीको सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साको विभिन्न नाकाबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको १८ लाख ५८ हजार १ सय ३५ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेका…

भारतीय सीमा सुरक्षा बल (एसएसबी) माथि हातपात गर्ने दुई जना भारतीय प्रहरीको नियन्त्रणमा

३० असोज,वीरगञ्ज । नेपाल भारत सीमाक्षेत्र मितेरी पुल नजिक मंगलबार चलेको गोली प्रकरणमा भारतीय सीमा सुरक्षा बल ९एसएबी० माथि हातपात गर्ने दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । मितेरी पुल नजिक दशगजा क्षेत्रमा मंगलबार दिउँसो नेपालतर्फबाट…