Browsing Category

घटना

पर्सा राष्ट्रिय निकुञ्जमा एक घरपालुवा हात्तीको आक्रमणबाट माउते घाईते

वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जमा पालिएको एउटा घरपालुवा हात्तीले माउतेलाई नै आक्रमण गरेको छ। निकुञ्ज अन्तर्गत नेपाली सेनाको सबुज गणको पोष्टमा पालिएको हात्तीको आक्रमणबाट एकजना माउते घाइते भएका हुन्। पर्सा राष्ट्रिय निकुञ्ज पर्ने…

ट्रकले किचेर एक व्यक्तिको मृत्यु

वीरगञ्ज । ट्रकले किचेर हेटौँडाको सडक छेउमा बोरा ओढी सुतेका एक युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम सडक खण्डको हेटौँडा उपमहानगरपालिका–४ मा वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेका ना ६ ख ३३७६ नम्बरको ट्रकले किचेर हेटौँडा उपमहानगरपालिका–१ चौकी…

चुहावट भई आगलागी हुँदा पाँच लाख ५५ हजार बराबरको क्षति

गोलबजार ९सिरहा० । जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ । शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित पाँच…

गढीमाई मेलाबाट फर्किदै गरेका दर्शनार्थी चढेको स्कार्पियो रौतहटमा दुर्घटना हुदाँ ८ जनाको मृत्यु

वीरगञ्ज। रौतहटमा गएराति स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा भएको दुर्घटनामा बालबालिकासहित ५ जना घाइते छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । बाराको…

बाढीपहिरोबाट १७ हजार जनाको उद्धार, २३६ जनाको मृत्यु

असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५…

निजगढमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु , ८ जना गम्भिर घाईते

३१ भदौ, वीरगञ्ज । बाराको निजगढमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना गम्भिर घाईते भएका छन् । बिराटनगरबाट दाङ जादै गरेको बस आईतबार मध्यरातमा निजगढ नगरपालिका वडा नम्बर ८ मा पर्ने उन्नासी पुलमा दुर्घटनामा परेको हो ।…

बारामा विषालु सर्पको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु

बारामा विषालु सर्पको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु भएको छ। घरमा सुतिरहेका बेला विषालु सर्पले टोक्दा महागढीमाई नगरपालिका–१० निवासी शिवचन्द्र लोहारका ११ वर्षीय छोरा राकेश शर्माको मृत्यु भएको हो । सोमबार राति गोमन सर्पले टोकेर सिकिस्त…

जीराभवानीको लघुवित्त वित्तीय संस्थामा महिलाहरूले गरे तोडफोड, दुईजना महिला प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । पर्सा जिल्लाको जीराभवानी गाउँपालिका वडा नम्बर २, सेढवास्थित डिप्रोस लघुवित्त वित्तीय संस्थाको कार्यालयमा महिलाहरूले मङ्गलवार दिउँसो तोडफोड गरेका छन् । लघुवित्त सङ्घर्ष समिति पर्साका अध्यक्ष शिवजी साहको नेतृत्वमा आएका…

सवारी दुर्घटनामा प्रदेश महासचिव बञ्जारा घाइते

सावन ७, वीरगन्ज– सवारी दुर्घटनामा परेर नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव श्याम बन्जारा र उनकी पत्नी सुभद्रा बन्जारा घाइते भएका छन्। बाराको जितपुर बजारमा सोमबार दिउँसो भएको दुर्घटनामा दुवैजना घाइते भएका हुन् । पत्रकार…

हेटौंडाबाट वीरगंज आउँदै गरेको बस परवानीपुरमा डाबर नजिक दुर्घटना

साउन १ पर्सा आज बिहान हेटौंडाबाट वीरगंज आउँदै गरेको बस परवानीपुरमा डाबर नजिक दुर्घटनामा परेको छ। पानी परिरहेको मौसममा सडकमा फिसलन हुँदा दुर्घटनामा वृद्धि भइरहेको छ। यस दुर्घटनामा केही यात्रु घाइते भएका छन्। दुर्घटनामा परेका…