Browsing Category

घटना

त्रिशूली नदीमा दुई वटा बस खसेको घटना प्रति दःख ब्यक्त गदैं उद्धारको कार्यमा तिब्रता दिन सांसद हजराको…

असार २८, वीरगञ्ज। नेकपा एमालेका सांसद प्रभु हजराले अहिले देशमा संकटको रुपमा परेको बाढीपहिरोका कारण जान गुमाएका तथा वेपत्ता रहेको घटना प्रति दुःख ब्यक्त गरेका छन ।  शुक्रवार सांसद हजराले सदनमा शुन्य समयमा बोल्दैं सो दुःख ब्यक्त गरेका हुन…

जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको पसाहा पुलनजिक दुर्घटना

असार २७, वीरगञ्ज। जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ मा पर्ने पसाहा पुलनजिक दुर्घटना भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्। बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घाइतेहरूको…

वीरगंजकाे आदर्शनगरस्थित सिद्धार्थ बैंकमा आगलागी (तस्बिर सहित)

असार१७ ,वीरगञ्ज । वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखामा भिषण आगलागी भएको छ । आर्दशनगरस्थित रहेको बंैँकको शाखामा आज अपरान्हदेखि आगलागी सुरु भएको हो । बैँकको माथिल्लो तल्लामा अचानक आगो लागेको प्रहरीले जनाएको छ । …

वीरगञ्जको आर्दशनगरमा आगलगी हुदाँ दुईवटा मोटरसाईकल जलेर नष्ट

असार ०५, वीरगञ्ज । वीरगञ्जको आर्दशनगरमा आगलगी भएको छ । आज दिउसो १२ वीरगञ्ज महानगरपालिका वडा नं १० आर्दशनगर स्थित रहेको एन आई बिएल बैँक नजिक आगलगी भएको हो । आगलगीमा दुईवटा बजाज कम्पनीको पलसर मोटरसाईकल जलेर नष्ट भएको छ । आगलगीको कारण भने…

संचारकर्मीलाई आक्रमण गर्ने शिक्षक शिक्षिकालाई कारवाही गर्न महासंघको माग

वीरगन्ज,७ जेठ । पटक पटक विवादमा मुछिएका शिक्षक दिनेश चौरसीया र शिक्षिका दिप्ती यादवले पत्रकार माथी आक्रमण गरेका छन । आईतबार उनीहरु कार्यरत रहेको वीरगन्ज महानगरपालिका ३१ कोनियामा रहेको श्री लक्ष्मी देवी बाबुबाल हंसबाहिनी माध्यमिक…

कारको ठक्करबाट जनकपुरमा एक जना पत्रकारको मृत्यु

५ जेठ, जनकपुरधाम । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिंदा एक जना पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा राजधानी जनकपुर अनलाइनमा कार्यरत ३२ वर्षीय शिवेन्द्र रोहिता छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको…

उपकार सेवा नेपालको सहयोगमा वीरगन्ज कपडा बैंक द्वारा बाराको चिलझपटीमा राहत प्रदान

बैशाख २२, वीरगञ्ज । वीरगन्ज कपडा बैंकले शुक्रबार बाराको फेटा गाउँपालिका वडा नम्बर १ चिलझपटिमा भएको आगलागिका पिडित ४ परिवारहरुलाइ राहत उपलब्ध गरेको छ । उपकार सेवा नेपालको सहयोगमा बैंकले सर्ट पैन्ट, टिसर्ट , साडी , बेडसिट,तकिया लगायत २…

बाराको फेटा गाउँपालिका चिलझपटीमा भएको आगलागिमा परि चार जनाको घर जल्यो (फोटो सहित)

बैशाख २०, वीगरञ्ज । बाराको फेटा गाउँपालिका वडा नम्बर १ चिलझपटी टोलमा भएको आगलागिमा परि चार जनाको घर जलेर नष्ट भएको छ । बिहीबार दिउँसो चिलझपटी टोल निवासी मेवालाल ठाकुर,सुदर्शन ठाकुर, सुशिला देबी ठाकुर र श्रीलाल पटेलको घर आगलागिले जलेर…

बाराको फेटा गाउँपलिका वडा नं १ चिलझप्टीमा आगलगी ( फोटो सहित )

बैशाख २०, वीरगञ्ज ।  बाराको फेटा गाउँपलिका वडा नं १ चिलझप्टीमा आगलगी भएको छ । आज दिउशो करीब १ बजे घरमा लगाईएको घुरबाट आगोलगीबाट चार जनाको घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार आगलगीमा २० लाखको सामन र ५ लाख गरी २५…

पत्रकार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलासा

१८ वैशाख, जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलेको छ । दुर्घटनाको १५ दिनअघि उनले ‘जीपले ठक्कर दिएर ज्यान मारिदिन्छु’ भन्दै धम्की…