Browsing Category
घटना
बाराको फेटा गाउँपलिका वडा नं १ चिलझप्टीमा आगलगी ( फोटो सहित )
बैशाख २०, वीरगञ्ज । बाराको फेटा गाउँपलिका वडा नं १ चिलझप्टीमा आगलगी भएको छ ।
आज दिउशो करीब १ बजे घरमा लगाईएको घुरबाट आगोलगीबाट चार जनाको घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार आगलगीमा २० लाखको सामन र ५ लाख गरी २५…
पत्रकार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलासा
१८ वैशाख, जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलेको छ ।
दुर्घटनाको १५ दिनअघि उनले ‘जीपले ठक्कर दिएर ज्यान मारिदिन्छु’ भन्दै धम्की…
१३ दिनमा सात सय ३५ वटा भन्दा धेरै घरमा आगलागी, १० जनाको ज्यान गयो, २२ करोड रुपैयाँ भन्दा धेरैको…
काठमाण्डौ – २०८१ साल शुरु भएपछि १३ दिनमै आगलागि र डढेलोका कारण १० जनाको ज्यान गएको छ । वैशाख महिना शुरु भएपछि प्रकोपकै रूपमा फैलिरहेको डढेलो र आगलागीले ठूलो जनधनको क्षति भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…
९ महिनामा सवारी दुर्घटनामा परी पर्सामा ३९ को मृत्यु, सबै भन्दा बढी मोटरसाइकल दुर्घटना
१३ बैशाख, बीरगंज
पर्सामा ९ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक बर्ष २०८०र०८१ को साउनदेखि गत चैत महिनासम्म ९ महिनाको अवधिमा जिल्लाका विभिन्नस्थानमा भएका ५ सय २९ वटा सवारी दुर्घटनामा ३९ जनाको मृत्यु…
दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु
वीरगन्जमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान तिब्र गतिमारहेका मोटरसाईकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजे सिर्सियाका २५ बर्षिय अर्जुन पटेल…
वीरगञ्ज चिनीमिल नजिकै एक जनाको शव फेला
वीरगन्ज । पर्साको वीरगञ्जमा मंगलबार साँझ एक जनाको शव फेला परेको छ । वीरगन्ज महानगरपालिका चिनीमिल नजिकै नालामा एक जनाको शव फेला परेको हो ।
चिनी मिलस्थित नालाभित्र एक जनाको शव फेला परेको प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।
घटनास्थलमा…
एप्पललाई पछि पार्दै सामसङ बन्यो स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी
अमेरिकी कम्पनी एप्पललाई पछि पार्दै दक्षिण कोरियाली कम्पनी सामसङ स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी बनेको छ । सन् २०२४ को पहिलो तीन महिनामा एप्पलको स्मार्टफोन ुशिपमेन्टु अर्थात् बजारमा पुर्याउने काम झन्डै १० प्रतिशतले घटेको अनुसन्धान…
त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो स् ४१ जना को उद्धार
धादिङ – धादिङको घाटबेँसीबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । ४१ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुमध्ये १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
अरुहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी…
बारामा शंकास्पद वस्तु पड्किएर मृत्यु हुनेको सङख्या ३ पुग्यो, दुईजना पक्राउ
१५ फागुन,वीरगञ्ज । बारामा शंकास्पद वस्तु पड्किएर मृत्यु हुनेको सङख्या तीनजना पुगेको छ । निजगढ नगरपालिका वडा नं। ७ निजगढ बजारमा सञ्चालित रेशम मगरको वर्कसप लेथमा हिजो ग्यास बेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट भएको थियो ।
उक्त…