Browsing Category

धर्म

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न : प्रधानमन्त्री

जेठ १०, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ । २५६८ औं बुद्ध जयन्ती एवं…

बिरगन्जमा कुर्मी समुदायले पनि मनायो रामनवमी महोत्सव

वीरगन्जः वीरगन्जमा कुर्मी समुदायले चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मउत्सव मनाएको छ । समुदायले जन्मउत्सव कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा शोभा यात्रा निकालेर मनाएको हो । समुदायले आफु भगवान रामको वंशज रहेको…

कुर्मी सशक्तिकरण मञ्च पर्साको जनजागरण अभियान सम्पन्न, बैशाख ५गते शोभा यात्रा निकालिने

वीरगन्जः पर्सा जिल्लामा कुर्मी समुदायले आफु भगवान रामको वंशज खुशीमा रामनवमीको दिन प्रत्येक साल भगवान रामको जन्मउत्सव हर्सोहुलासका साथ मनाउने गरेका छन । समुदायले कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा प्रत्येक साल भगवान रामको जन्मदिनको…

पोखरियाको बिशाल हनुमान मन्दिरमा उपमेयर ठाकुरद्वारा १०१ फिटको झण्डा निर्माण

वीरगन्जः पोखरिया नगरपालिकामा रहेको विशाल हनुमान मन्दिरको प्रांगणमा १०१ फिट अग्लो टावरमा हनुमान जीको झण्डा निर्माण गरिएको छ । नव निर्मित झण्डाको उपमेयर रुवी कुमारी ठाकुरले पुजापाठ गरि उद्घाटन गर्नुभयो । उपमेयर ठाकुरको योजनाबाट करिब ६ लाखको…

शिवरात्रीको अवसरमा पदयात्रा तथा निशुल्क आँखा शिविर समपन्न

२४ फाल्गुन वीरगंज ब्राह्मकुमारी राजयोग सेवा केन्द्र बीरगंजले आज शिवरात्रीको अवसरमा शिवध्वजरोहण तथा बृहत् शान्ति पदयात्रा एवम् निशुल्क आँखा चेकजाँच र मधुमेह परिक्षा कार्यक्रम सम्पन्न भएको छ। ब्राह्मकुमारी राजयोग सेवा केन्द्र…

वीरगन्जमा पहिलोपटक भव्य रुपमा निकालियो ‘जगन्नाथ रथ यात्रा’

वीरगन्ज,१२ फाल्गुनः वीरगन्जमा पहिलो पटक जगन्नाथ रथ यात्रा निकालिएको छ । ईस्कोन वीरगन्ज नामक संस्थाको आयोजनामा वीरगन्जमा पहिलो पटक शनिबार जगन्नाथ रथयात्रा निकालिएको हो । शनिबार बिहान घण्टाघर चोकबाट सुभारम्भ गरि निकालिएको जग्गनाथ रथ यात्रा…

भारतको गान्धी देखि नेपालको बुद्धसम्म शान्ति अभियान शुरु गर्ने तयारी

१ फाल्गुन, वीरगंज एकता परिषद् भारत ,राष्ट्रिय भुमि अधिकार मंच नेपाल ,नेपाल एकता महिला समाजसामुदायिक आत्मनिर्भर सेवा केन्द्रले फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा विश्व सामाजिक मंच कार्यक्रम मार्फत विश्व शान्ति अभियानको संदेश फैलाउने…

मातृत्व कृतत्व नेतृत्व भन्ने मुल नाराका साथ राष्ट्र सेविका नेपालद्वारा प्रवजन सम्पन्न

२९ माघ, वीरगंज मातृत्व कृतत्व नेतृत्व भन्ने मुल नाराका साथ राष्ट्र सेविका नेपालले नयाँ पुस्ता निर्माणमा हाम्रो भुमिका बिषयमा आज जैन धर्मशालामा हिन्दु धर्म साध्वी एवम प्रमुख वक्ता माता लक्ष्मी ज्युले विभिन्न कलेजका विद्यार्थीहरुलाई प्रवजन…

९ दिने श्री विष्णु महायज्ञ सुरु ,उपराष्ट्रपति यादवद्धारा उद्घाटन

२८ माघ , वीरगंज नेपालसंगै समग्र विश्वको कल्यण हेतु वीरगन्जमा आइतबार देखि श्री सीताराम नाम संकिर्तन महायज्ञ १०८ कुञ्ज एंव ९ दिने श्री विष्णु महायज्ञ सुरु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित वीरगन्ज चिनी मिल परिसरमा सुरु…

भारतीय सांसद मनोज तिवारी र नेपाल विश्व हिन्दु महासंघका प्रतिनिधि बिच दुईपक्षीय भेटवार्ता

वीरगन्ज, माघ २८ भारतिय जनता पार्टी (भाजपा) का दिल्ली प्रदेशका पूर्व अध्यक्ष एवं भारतका चिरपरित सांसद मनोज तिवारीसंग शुक्रवार नेपाल विश्व हिन्दु महासंघका प्रतिनिधि बिच भेटवार्ता भएको छ । शुक्रवार नयाँ दिल्लीमा सांसद तिवारी र महासंघका…