Browsing Category
सामाचार
लागु औषध सहित पर्साबाट ३ जना पर्सा प्रहरीको नियन्त्रणमा
असार ५,वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १६ शंकरचार्य गेट स्थितबाट कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं ३ बस्ने २० वर्षिय अनुप थापा, सरोज राना मगर र बारा जिल्लाको जितपुर…
आफैँलाई गोली प्रहार गरी संसद् भवनपरिसरका प्रहरी जवानले गरे आत्महत्या
नयाँ बानेश्वरस्थित संघीय गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेले आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनको शव आज बिहान ८ बजे शौचालयमा गोली लागेको अवस्थामा फेला परेको काठमाडौं प्रहरी…
स्वर्गीय श्रीमानको सपना साकार गर्दै उपप्रमुख चौधरीद्वारा आर्यघाट निर्माणका लागि २ कट्ठा १० धुर…
कुमार चन्दन, असार ०४ रौतहट । रौतहटको गरुडा नगरपालिकाकी नगर उपप्रमुख पुनमकुमारी चौधरीले आर्यघाट निर्माणका लागि जग्गादान गरेकी छिन् । हिन्दूहरुका पार्थिव शरीरको दाहसंस्कारका लागि गरुडाबासी वर्षौ देखी भोग्दै आएको समस्यालाई मध्यनजर…
२ करोड भन्दा बढीको मालसामान सहित तीनवटा ट्रक नियन्त्रणमा
४ असार,वीरगञ्ज । पर्सा प्रहरीले २ करोड भन्दा बढीको मालसामान सहित तीनवटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. २५ एकीकृत भन्सार जाँचा चौकी आइसीपी गेटका सडकखण्डबाट तीनवटा ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी…
वाईजी मार्केटप्लेश बिधिवत रुपमा संचालन, एमालेका जिल्ला सदस्य यादवले गरे उद्घाटन
असार ०४, वीरगञ्ज । वीरगंजमा अनलाईन व्यवपार गर्ने एप्स वाईजी मार्केटप्लेशको कार्यालय संचालना आएको छ । भारतीय दूतावस भन्दा उतर पट्टिको व्यपारिक भवनमा वाईजीमार्केटप्लेश एप्सको कार्यालय संचालनमा आएको हो ।
वीरगंज २३ प्रसौनी बिर्तानिवासी…
वृक्षारोपन बारे प्रसौनी बिर्तामा अभिमुखिकरण कार्यक्रम सम्पन्न
असार ०४ वीरगञ्ज । समृद्धिको लागि वन कार्यक्रम अन्र्तगत आज वीरगंज २३ प्रसौनी बिर्तामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । निजि तथा सार्वजनिक जग्गामा वृक्षारोपण तरिका तथा प्रकृयाबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
प्रसौनी निजी…
वीरगञ्जको आर्दशनगरमा आगलगी हुदाँ दुईवटा मोटरसाईकल जलेर नष्ट
असार ०५, वीरगञ्ज । वीरगञ्जको आर्दशनगरमा आगलगी भएको छ । आज दिउसो १२ वीरगञ्ज महानगरपालिका वडा नं १० आर्दशनगर स्थित रहेको एन आई बिएल बैँक नजिक आगलगी भएको हो ।
आगलगीमा दुईवटा बजाज कम्पनीको पलसर मोटरसाईकल जलेर नष्ट भएको छ । आगलगीको कारण भने…
पत्रकार छठु साहलाई दुर्ब्यवहार गर्ने प्रहरीमाथि कारवाहीकाे माग
वीरगंज, ३ असार । पत्रकार छठु साहलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि पत्रकारका विभिन्न संगठनहरुले माग गरेका छन् । नेपाल प्रेस युनियन, पर्सा र समाजवादी प्रेस संगठन नेपाल, पर्साले छुट्टा छुटै विज्ञप्ती निकालेर दाेषी प्रहरी उपर…
पर्साबाट २२ किलो गाजा सहित एक जना पक्राउ
असार ०२ वीरगञ्ज । प्रहरीले लागुऔषध जागा सहित एक जनालाई पक्राउ गरेको छ । आफ्नौ घरको गाईगोठमा लुकाई छिपाई राखेको २२ किलो ४ सय ९० गा्रम गाजाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउपालिका वडा…