Browsing Category
शिक्षा
शिक्षकको तलब भत्ता मासिक रूपमा दिन निर्देशन
काठमाडौँ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न निर्देशन दिएको छ ।
केन्द्रले ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा भएको व्यवस्था…
वीरगञ्जमा स्टडी ल्याण्ड एजुकेशन संचालनमा: अध्यक्ष शर्माले गरे उद्घाटन
पर्सास् वीरगञ्जमा स्टडी ल्याण्ड एजुकेशन फाउण्डेशन संचालनमा आएको छ । कुमुप्यालेस होटलको सामुने रहेको फाउण्डेशनको नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्माले आज एक कार्यक्रम बिच उद्घाटन गरेका हुन ।
बिगतको लामो समय देखि यस क्षेत्रमा काम…
स्वदेशमै रहेर पढ्न पाउनुपर्ने माग राख्दै चिकित्सा शिक्षा विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन…
स्वदेशमै रहेर पढ्न पाउनुपर्ने माग राख्दै चकित्सा शिक्षा विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुले सरकारसंग माग गरेका छन । नेपालमा चिकित्सा शिक्षा गुणस्तरीय रहेको र यसको उदाहरण काउन्सिलको परीक्षामा उत्तिर्ण…
कुर्मी सशक्तीकरण मंच पर्साको बैठकले SEE पास गरेका पर्साका सम्पूर्ण स्वजातीय विधार्थीहरुलाई स-सम्मान…
सावन १९, वीरगञ्ज । कुर्मी सशक्तीकरण मंच पर्साको आज बसेको बैठक ले आउदो भदौ महिनाको २९ गते शनिवार SEE पास गरेका सम्पूर्ण स्वजातीय विधार्थी भाई बहिनी हरूलाई प्रोत्साहन स्वरूप स सम्मान गर्ने निर्णय भएको मंचका प्रवक्ता अनिल पटेल के जानकारी गराए।…
एसईईमा उत्रीर्ण भएका नेवार समुदायका विद्यार्थीहरुलाई नेवा दय दबुद्वारा सम्मान
सावन १९, वीरगञ्ज । नेवा देय दबु जिल्ला कार्य समिति पर्साले एसइइ उर्तिर्ण भएका नेवार समुदायका विद्यार्थीहरुलाई सम्मानित गरेको छ।
बीरगंजको अलखिया अतिथि सदनमा आज नेवार समुदाय बाट १८ जना एसईई पास भएका र अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो…
नेपाल रेडक्रस सोसाइटी पर्साद्रारा अभिमुखिकरण कार्यक्रम सम्पन्न
दिनानाथ साह : बिरगंज ,असार ३० । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्रारा आज भिष्वा होटलमा बिरगंजका सामुदायिक र संस्थागत स्कुलका शिक्षक र बिद्यार्थीहरुलाई जुनियर / युवा तथा शिक्षक नायकको लागि रोड सुरक्षा तथा लागू औषध सम्बन्धि…
मनकामना माविका विद्यार्थीहरुले सपथ ग्रहण खाए,आजदेखि जिम्मेवारी थपियो,सपथ ग्रहण तथा ब्याच वितरण
असार २८, वीरगञ्ज ।बीरगंज महानगरपालिका वडा नम्बर ५ मा रहेको मनकाम माविका विद्यार्थीहरुको जिम्मेवारी आजबाट थपिएको छ।आज बीरगंज महानगरपालिका शिक्षा महाशाखाका अधिकृत आनन्द लामिछानेले विद्यार्थीहरुलाई सपथ ग्रहण तथा ब्याच वितरण गर्नुभएको थियो ।…
एसईईको नतिजामा अत्कृष्ट जिपिए ल्याएकी आंचल कुमारी पटेललाई कुर्मी सेवा सदन मञ्च पर्साद्धारा बधाई
असार १५, वीरगञ्ज । एसईईको नतिजामा पर्सामा अत्कृष्ट जिपिए ल्याएकी आंचल कुमारी पटेललाई कुर्मी सेवा सदन तथा कुर्मी सशक्तिकरण मञ्च पर्साले हालै बधाई दिएको छ ।
स्वजातिय चेलिले पर्सामा उत्कृष्ट अंकले प्रथम स्थान प्राप्त गरेकोमा सेवा सदनका…
कक्षा ८ का अध्यनरत बिद्यार्थीहरु लाई ट्राफिक जनचेतना तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न
असार ११, वीरगञ्ज । सप्तहा अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल समुदाय प्रहरी साझेदारी को सन्युक्त आयोजना मा कंचनजङ्गा बोर्डिङ्ग स्कुल मा कक्षा ८ का अध्यनरत बिद्यार्थीहरु लाई ट्राफिक…
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलको आयोजनामा लागुपदार्थ दुर्व्यसनी तथा ओसार पसार सम्बन्धि…
असार ०९, वीरगञ्ज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलको आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कंचनजङ्गा बोर्डिङ्ग स्कुलमा लागुपदार्थ दुर्व्यसनी तथा ओसार पसार सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्नगरिएको छ ।
कार्यक्रम…