Browsing Category
अन्य
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
२ पुस, पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ ।
प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत…
वीरगञ्जबाट डिजेल आयातसँगै राजस्व पनि घट्यो
वीरगञ्ज– वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१र८२ को चार…
जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गणमा भाडामा लगाइएका कोठाहरु खाली गर्न ३५ दिने अल्टिमेटम
जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गणमा भाडामा लगाइएका कोठाहरु खाली गर्न ३५ दिने सूचना जारी गरिएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले गत शुक्रबार जारी गरेको सूचनामा भाडामा लगाइएका ५ वटा सटरहरु ३५ दिनभित्र खाली…
दशौं उद्योग दिवस वीरगंजमा पनि मनाइयो
दशौं उद्योग दिवस आज वीरगंजमा पनि मनाइएको छ । उद्यमशिल संस्कृति, राष्ट्रिय समृद्धि भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । उद्योग बिभाग पर्सा र घरेलु तथा साना उद्योग कार्यालय पर्साको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
घरेलु तथा…
वार्षिक कार्ययोजना बमोजिमका कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
काठमाडौं । ससङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजना बमोजिमका सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायहरूलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८१र८२ को प्रथम त्रैमासिक प्रगति…
वीरगञ्जमा अबैध सामानसहित अटो लगायत अन्य सार्वजनिक सवारी साधनहरू बरामद
वीरगञ्ज। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले मंगलबार जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार मेनगेट लगायतका विभिन्न सीमानाकाबाट अबैध सामानसहित एक अटो लगायत अन्य सार्वजनिक सवारी साधनहरू बरामद गरेको छ।
ना…
समाचार गृहपृष्ठ समाचार नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् बिक्री सम्झौता
काठमाडौँ । नेपाल र बंगलादेशबीच भएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता ९पीएसए० को स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० ले स्वागत गरेको छ ।
विद्युत् आयोजनाहरूमा लगानीसँगै निर्माण, परामर्शदाता र इक्वेपमेन्ट आपूर्ति लगायतका अवसरहरू…
पूर्वराजा शाहलाई भुटानमा विशेष स्वागत
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आज भुटानको राजधानी थिम्पु पुगेका छन् । बिहीबार बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका उनलाई पारो विमानस्थलमा विशेष स्वागत गरिएको छ ।
विमानस्थलमा पूर्वराजा र उनको परिवारलाई ‘रेड…
यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना, सतकर्ता अपनाउन आग्रह
काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको ।
प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डा। डिजन भट्टराइले भारी…
वैदेशिक रोजगारीमा जानेको संख्या दुई महिनामा एक लाख १७ हजार पुग्यो
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को भदौ मा ५७ हजार ४९३ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । गत आवको सोही महिनामा ५० हजार ८८४ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।
बैदेशिक रोजगार बिभागबाट प्राप्त उक्त महिनाको श्रम स्वीकृत सम्बन्धी…