Browsing Category

अन्य

अनुमति प्राप्त गरेका हातहतियारहरु घर बाहिर लैजान निषेध

जेठ १८, वीरञ्गज । सरकारले कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु घर बाहिर लैजान निषेध गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा…

संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउनुपर्नेमा सांसदहरुको जोड

जेठ १८, वीरञ्गज । अभिलेख संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउनुपर्नेमा सांसदहरु जोड दिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन…

थारु कल्याणकारी सभा पर्साद्वारा थारु धर्मशालाको शिलान्यास

जेठ ६, वीरगञ्ज । थारु कल्याणकारी सभा पर्सा द्वारा थारु धर्मशालाको शिलान्यास गरिएको छ।कार्यक्रम प्रमुख अथिती एवम् पुर्ब मन्त्री सुरेन्द्र प्रसाद चौधरी र बिशिस्ट अथिती नागरिक उन्मुक्ति पार्टी पर्सा अध्यक्ष निरन्जन चौधरी द्वारा धर्मशाला…

राष्ट्रपति पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने

जेठ ४, वीरगन्ज । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले देशमा…

जेठ ४ गतेदेखि सुरुहुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा

जेठ ३, वीरगञ्ज । नेपाल बार एशोसिएशनले यहि जेठ ४ गतेदेखि सुरुहुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएको छ । नेपाल बारले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ४ देखि ६ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा…

स्वतन्त्र मानव अधिकार समाजद्वारा पर्साका प्रजिअलाई ध्यानाकर्षण पत्र

बैशाख २४, वीरगंज । स्वतन्त्र मानव अधिकार समाज, केन्द्रिय कार्यालय वीरगंजले सोमवार पर्सा जिल्ला प्रशासन कार्यालयका प्रजिअ दिनेश सागर भुषाललाई भेट गरी वीरगंज भन्सार कार्यालयमा भई रहेको असहजता कार्य प्रति ध्यानाकर्षण गराएको छ । वीरगंज…

बाँकेमा पाँच हजार एक सय ३३ हेक्टर वन क्षेत्रफलमा डढेलो

बैशाख २४, काठमाण्डौ । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय बाँकेका अनुसार नेपालगञ्ज सब–डिभिजन कार्यालय अन्तर्गतका १०, नरैनापुर सब–डिभिजन अन्तर्गतका नौ, सिक्टा…

वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको प्रधानमन्त्रीको भनाई

वैशाख २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा…

जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगीन

वैशाख २३ , काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता…

मधेशमा आगलागीबाट १० महिनामै १९ जनाको मृत्यु

वैशाख २३ , वीरगञ्ज । वैशाख २० गते दिउँसो ३ बजे सर्लाहीको विष्णु गाउँपालिका–१ बाराद्धोरण टोलका सत्रुधन यादवको घरमा अचानक आगो लाग्यो । आगलागीले घरभित्रको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा आगोका झिल्का विपन्न बस्तीतिर सल्कियो ।…