Browsing Category
राजनीति
मनोज चौधरी पक्राउ प्रकरण: वीरगञ्जमा सर्वदलीय बैठक, एसपीको कार्यशैलीप्रति असन्तुष्टि
नेपाली कम्युनिस्ट पार्टी पर्साका नेता मनोज चौधरी पक्राउ प्रकरणलाई लिएर मङ्गलवार वीरगञ्जमा सर्वदलीय बैठक सम्पन्न भएको छ। नेकपा पर्साद्वारा आयोजित उक्त बैठकले चौधरी पक्राउ सम्बन्धमा साझा धारणा बनाउने निर्णय गरेको हो।
बैठकले पर्साका प्रहरी…
नवनिर्वाचित सांसदका लागि मोबाइल र भेटघाटमा रोकसहित रास्वपाको प्रशिक्षण कार्यक्रम सुरु
३ चैत्र, काठमाडौँ । प्रतिनिधिसभाको सबै भन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि दुई दिने विशेष आवासीय अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । ललितपुरस्थित होटल रोयल टुलिप मा मंगलबारदेखि सुरु भएको…
एमाले सचिवालय बैठकले १६ समानुपातिक सांसदको नाम टुंग्यायो, निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय
काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम अन्तिम टुंगो लगाउँदै निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको…
पर्सामा एमालेभित्र असन्तुष्टि सतहमा, भगवान कुर्मी पटेलले सबै जिम्मेवारी त्यागे
वीरगञ्ज । पर्सामा नेकपा एमालेभित्र बढ्दै गएको असन्तुष्टि फेरि सतहमा आएको छ। पकहामैनपुर गाउँपालिका कमिटीका उप–सचिव तथा अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघ मधेश प्रदेशका प्रचार–प्रसार विभाग प्रमुख भगवान कुर्मी (कुन्नाल) पटेलले एमालेसँग…
एमाले अध्यक्ष ओली: परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता जारी
२८ फागुन, काठमाडौं। केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनमा परिणाम अपेक्षा गरेजस्तो नभए पनि जनताको मतलाई पूर्ण सम्मान गर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत मतदाताहरूलाई धन्यवाद व्यक्त गर्दै ओलीले जनतासँगको सम्बन्धलाई अझ बलियो…
भुटान प्रधानमन्त्रीद्वारा रवि लामिछाने र बालेन्द्र शाहलाई बधाई
काठमाडौँ – भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई बधाई दिएका छन्।
उनले निर्वाचन सफलतापूर्वक…
देशको चासो बनेको झापा–५ मा बालेनको शानदार जीत
झापा । प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन्। उनले ६८ हजार ३४८ मत प्राप्त गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई…
पर्सा क्षेत्र १ र २ मा बुद्धि बहादुर पन्त र सुशील कुमार कानुको शानदार विजय
फागुन २३, वीरगञ्ज — पर्सा जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत क्षेत्र नम्बर १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू विजयी भएका छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार बुद्धि बहादुर पन्त…
सत्यको जित, षड्यन्त्रको पराजय : पाण्डे युवापुस्ताको नेतृत्व रच्ने दाउमा
वीरगञ्ज – पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मीबीच महत्वपूर्ण कानुनी मोड आएको छ। सर्वोच्च अदालत ले नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डे विरुद्ध दायर गरिएको ‘कालोसूची’ सम्बन्धी मुद्दा…
श्रम संस्कृति पार्टीका नगर अध्यक्ष शोयब अख्तर एमालेमा प्रवेश
वीरगञ्ज – श्रम संस्कृति पार्टीका वीरगञ्ज महानगरपालिकाका नगर अध्यक्ष शोयब अख्तर नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा औपचारिक रूपमा प्रवेश गरेका छन्।
उहाँलाई एमालेका नेता–कार्यकर्ताले पार्टीमा हार्दिक स्वागत तथा अभिनन्दन गरेका छन्। पार्टी…