Browsing Category

राजनीति

हिन्दू राष्ट्रको एजेन्डासहित पर्सा–२ मा सन्तोष पटेलको घरदैलो र सत्सङ्ग कार्यक्रम

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. २ का बैरियाविर्ता र सिस्याडीमा आज नेपाल जनता पार्टीका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार सन्तोष पटेलको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

पर्सा–१ को वडा २३ मा कांग्रेसको शक्ति प्रदर्शन, अनिल रुङटाको समर्थनमा व्यापक घरदैलो

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २३ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुङटाको समर्थनमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न भएको छ। जनताबीच प्रत्यक्ष संवाद गर्दै जनसमर्थन…

रूपेश पाण्डे नै पर्सा–३ का लागि उपयुक्त नेतृत्वः वडा अध्यक्ष अजोध्या पटेल

वीरगञ्ज — पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर–६ का निर्वाचित वडा अध्यक्ष अजोध्या पटेल र पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेबीच सान्दर्भिक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको…

रामगढवा–बहुअरीमा शुशिल साह कानुको घरदैलो, युवाको बलियो साथ र परिवर्तनको आवाज

वीरगंज । पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा–बहुवरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार युवा नेता शुशिल साह कानुको घरदैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।…

रोजगारी र स्वरोजगारीलाई प्राथमिकता दिँदै ओमप्रकाश सरार्फको वीरगञ्जमा जनसंवाद

वीरगञ्ज । माघ २१ गते पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ लक्षमनवा र वडा नम्बर–८ पानी ट्यांकी क्षेत्रमा भेटघाट, संवाद तथा घरदैलो…

वीरगञ्ज–१७ मा रास्वपा उम्मेदवार शुशिल साह कानुद्वारा घरदैलो अभियानको औपचारिक शुभारम्भ

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुशिल साह कानुले आजदेखि औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरु गरेका छन्। आगामी निर्वाचनलाई लक्षित…

पर्सा–२ मा नेपाल जनता पार्टीको घरदैलो अभियान, सन्तोष पटेलद्वारा हिन्दू राष्ट्रको पक्षमा जनसम्पर्क…

माघ २१,वीरगञ्ज आनन्द पटेल। पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने पर्सागढी नगरपालिका वडा नम्बर–७ का तिकुलिया, रघुनाथपुर, बागेश्वरी तथा वडा नम्बर–९ एकटाँगामा आज नेपाल जनता पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। “एक भोट…

निर्वाचन नजिकिँदै पर्सा–३ तात्यो, एमालेको बृहत कार्यकर्ता भेटघाट शनिबार

निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा–३ मा नेकपा एमालेले संगठनात्मक शक्ति प्रदर्शनलाई तीव्र बनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ ले आउँदो…

मधेश आन्दोलनका जिउँदा सहिद मुसी पटेलसँग रास्वपा उम्मेदवार शुशिल साह कानुको भेट, स्वास्थ्य अवस्थाबारे…

वीरगञ्ज । मधेश आन्दोलनका क्रममा गोली लागेर गम्भीर रूपमा घाइते भएका जिउँदा सहिद मुसी पटेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार शुशिल साह कानुले भेट गर्नुभएको छ। वीरगञ्ज महानगरपालिका वडा…

सन्तोष पटेलद्वारा पर्सागढीमा हिन्दू सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको संदेश

पर्सागढी, पर्सा, माघ २० – पर्सा जिल्लाको क्षेत्र नं २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिका वडा नं ६ (बागेश्वरी) र वडा नं ८ (हरपुर) मा आज नेपाल जनता पार्टी का उम्मेदवार सन्तोष पटेल को घरदैलो कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा उम्मेदवार…