Browsing Category

राजनीति

राष्ट्रिय दलहरुको धुर्वीकारणका कारण देशमा अस्थिरता पैदा भएको जनार्दन सिंह क्षेत्रीको जिकिर

वीरगंज, २१ जेठ । राष्ट्रिय दलहरुको धुर्वीकारणका कारण देशमा अस्थिरता पैदा भएको नेपाली कांग्रेसका मधेस प्रदेश सभासदस्य जनार्दन सिंह क्षेत्रीले बताउनु भएको छ । आज मधेश प्रदेश सभाको तेश्रो अधिवेशनको बैठकमा बोल्दै क्षेत्रीले यस्तो बताउनु भएको…

प्रधानमन्त्री प्रचण्डले ओली र कांग्रेस सभापति देउवासंग छलफल

वीरगंज, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवासंग छलफल गर्नुभएको छ । सोमबार बालुवाटारमा राष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाएर अघि…

राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्ने माधव नेकपाको धारणा

जेठ १८, वीरञ्गज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा लिखुसंग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति…

संवैधानिक परिषद् सम्बन्धी ऐन संसदीय समितिबाट पारित

जेठ १७, वीरगञ्ज । संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ । बिहीबार सिंहरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य,…

देश र जनताको लागी ठिक नभएको कारण यो चिन्ताको बिषयबनेको राजेन्द्र महतोको भनाई

जेठ १५, वीरगञ्ज । नेपालमा व्यवस्था परिवर्तन भए तर अवस्था परिवर्तनको अनुभुती जनताले गर्न नसकेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले बताएका छन् । आज वीरगञ्ज स्थित होटल राज प्यालेशमा अयोजीत पत्रकार सम्मेलनमा बोल्दै…

काठमाडौंमा सहकारी पिडितहरुको विरोध र्याली

१४ जेठ, वीरगञ्ज । सहकारी पिडितहरुले काठमाडौंमा विरोध र्याली निकालेका छन् । आफुहरुको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै सहकारी पिडितहरुले सोमबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म विरोध र्याली निकालेका हुन् । सहकारीमा आफुहरुले…

समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालावन्दी

१४ जेठ, वीरगञ्ज । समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालावन्दी गरेको छ । रोल............ निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा गैरपत्रकारका नाम थप गरेर निर्वाचन समितिलाई बुझाउने तयारी भएको…

सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको : कांग्रेस नेता सिटौला

१४ जेठ, वीरगञ्ज । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको बताउनुभएको छ । गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले गृहमन्त्रीमाथि…

आफ्ना अध्यक्षमाथि कांग्रेसले लगाएको आरोप तथ्यहिन भएको भन्दै लिखित रुपमा क्षमायाचना गर्न माग

१४ जेठ, वीरगञ्ज । सत्तारुढ दल नेकपा एमालेले आफ्ना अध्यक्षमाथि कांग्रेसले लगाएको आरोप तथ्यहिन भएको भन्दै लिखित रुपमा क्षमायाचना गर्न माग गरेको छ । संसदको गतिरोध अन्त्य गर्ने बिषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेताको…

नेपालमा बहुदलिय संसदिय व्यवस्था असफल भएको अध्यक्ष रामराज्यको दावि

बिरगंज १३ जेठ । नेपालमा बहुदलिय संसदिय व्यवस्था असफल भएको भन्दै अब रामराज्य व्यवस्था लागु गर्नुको बिकल्प नरहेको रामराज्य परिषदका अध्यक्षले दावि गरेका छन् । वीरगंज स्थित अनमोल पार्टी प्यालेशमा आज पत्रकार सम्मेलनको आयोजना गरि परिाष्दका…