Browsing Category

राजनीति

‘वीरगञ्जको गौरव फर्काउँछौं’—घरदैलोमा ओमप्रकाश सरार्फ

वीरगञ्ज । माघ १५ गते पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फ ले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर–३१ का बेलवा र कोनिया, तथा वडा नम्बर–२१ को ताजपुर क्षेत्रमा भेटघाट, संवाद तथा…

रहरिया हत्याकाण्ड: पूर्व मुख्यमन्त्री सोनल र उम्मेदवार सन्जु साहद्वारा पीडित परिवारसँग भेट

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाटोलमा बुधबार राति आमा र छोराको निर्मम हत्या भएको घटनाप्रति राजनीतिक तथा सामाजिक तहमा गम्भीर चिन्ता व्यक्त गरिएको छ। उक्त घटनामा ज्यान गुमाएका परिवारसँग आज मधेश प्रदेशका पूर्व मुख्यमन्त्री मा.…

हिन्दू राष्ट्रको एजेन्डासहित सन्तोष पटेलको घरदैलो अभियान तीव्र

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बीरगञ्ज महानगरपालिका वडा नम्बर–२४ का रामगढवा र बहुअरी क्षेत्रमा आज नेपाल जनता पार्टीले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। “हर हर कमल, घर घर कमल” नारासहित सञ्चालन गरिएको घरदैलो…

घरदैलोमा उर्लियो जनसागर, पकहामैनपुर–२ मा एमाले थप मजबुत

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पकहामैनपुर गाउँपालिका–२ मा नेकपा एमालेले आयोजना गरेको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा देखिएको जनसहभागिता, स्थानीयको स्वतःस्फूर्त समर्थन र उर्लिएको…

विश्रामपुर गा.पा.मा जसपा नेपालको अगुवा कार्यकर्ता बैठक सम्पन्न, सञ्जु साहलाई भारी बहुमतले विजयी…

माघ १४, बारा (आनन्द पटेल) । जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा बारा जिल्लाको विश्रामपुर गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता बैठक सम्पन्न भएको छ। बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार सञ्जु साहलाई भारी बहुमतले विजयी…

पर्सा–३ मा राजनीतिक तातो बहस: एमाले उम्मेदवार रूपेश पाण्डेद्वारा काँग्रेसका चौधरीको अभिव्यक्तिप्रति…

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक बहस तीव्र बन्दै गएको छ। यही सन्दर्भमा नेकपा एमालेका तर्फबाट परिवर्तनका संवाहक युवा उम्मेदवार रूपेश कुमार पाण्डेले नेपाली काँग्रेसका…

युवाको नेतृत्वमा परिवर्तन: पर्सा–२ विन्दवसनीमा रास्वपाको सक्रिय घरदैलो

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने विन्दवसनी क्षेत्रमा नेपाल जनता पार्टीद्वारा आयोजना गरिएको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरू तथा स्थानीय जनमानसको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रीय…

पर्सा क्षेत्र नं २ मा सन्तोष पटेलको सक्रिय घरदैलो, स्थानीयसँग प्रत्यक्ष संवाद

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाल जनता पार्टीले आज घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत ड्राइपोर्ट चौक, खलवा टोला र भन्सार सिरिशिया क्षेत्रमा पार्टीका कार्यकर्ता तथा समर्थकहरू घर–घर पुगेर मतदातासँग…

रौतहट–४ मा ऋषि धमला चुनावी मैदानमा, दलित, सुकुम्बासी र गरिब जनताको आवाज बन्ने प्रतिबद्धता

रौतहट – रौतहट जिल्ला निर्वाचन क्षेत्र नं. ४ मा आम जनता पार्टीका उम्मेदवार ऋषि धमला आफ्नो अभियानलाई विकास, सुशासन र सामाजिक समानतामाथि केन्द्रित गर्दै चुनावी मैदानमा सक्रिय छन्। उनले जनताले बारम्बार उठाएका प्रश्न—रौतहटको विकास कहिले? सुशासन…

भाषण होइन, काम चाहियो’ — पर्सा–३ मा रूपेश पाण्डे परिवर्तनको प्रतीक बन्दै

वीरगञ्ज- पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तीव्र रूपमा परिवर्तनतर्फ उन्मुख देखिएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार…