Browsing Category

राजनीति

वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको प्रधानमन्त्रीको भनाई

वैशाख २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा…

जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगीन

वैशाख २३ , काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता…

पार्टीलाई एकतावद्ध रुपमा अघि बढनु पर्नेमा काँग्रेसका सभापति शेरबहादुर देउवाको जोड

बैशाख २१, काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको चूनौतिको सामना गर्न पार्टीलाई एकतावद्ध रुपमा अघि बढाने बताउनुभएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको १० औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित…

वीरगंजलाई शिक्षाको हब बनाउँदै पर्यटन व्यवसायतर्फ विकसित गर्नुपर्ने : ईश्वर पोखरेल

वीरगञ्ज १८ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वीरगंजलाई शिक्षाको हब बनाउँदै पर्यटन व्यवसायतर्फ विकसित गर्नुपर्ने बताएका छन् । नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले विगतदेखि आर्थिक नगरीको रूपमा परिचित…

आगामीअधिवेशन अगावै महत्वपूर्ण विधेयकहरुमाथि छलफल गरि पारित गर्न संसदीय समितिको ध्यानाकर्षण

वीरगञ्ज १८ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरुमाथि छलफल गरि पारित गर्न संसदीय समितिको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार संसद सचिवालय सिंहदरबारमा बिभिन्न बिषयगत समितिका सभापतिका साथै…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

वैशाख १८ , काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले…

राष्ट्रिय मुक्ति क्रान्तिले गर्यो काठमाडौंमा सांस्कृतिक प्रतिरोध

बैशाख १७, काठमाण्डौ । राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध गरेको छ । ऐतिहासिक कालदेखि औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको साँस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै राष्ट्रिय…

पार्टीका लागि पद महत्वपूर्ण नभएपनि सत्तासमिकरणमा सम्मानजनक व्यवहार हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाण्डौ १७ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि पद महत्वपूर्ण नभएपनि सत्तासमिकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौंमा…

बझाङमा कांग्रेसलाई पराजित गर्दै एमालेका दमन भण्डारी विजयी

बझाङ १७ । बझाङमा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पछि पार्दै विजयी हासिल गरेका हुन् । बझाङमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल एक्ला…

संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने ठोकुवा : (सांसद) अमरेश

वीरगंज १७ । प्रतिनिधिसभा सदस्य (सांसद) अमरेश कुमार सिंहले यो संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने ठोकुवा गरेका छन् । सोमबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सांसद यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष…