Browsing Category

राजनीति

हिन्दू राष्ट्र एजेन्डा सहित राष्ट्रिय एकता दल बारा–४ सम्मेलन सम्पन्न

माघ ३, बारा। हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय स्वाभिमान र सुदृढ राष्ट्रिय एकताको मूल एजेन्डासहित राष्ट्रिय एकता दल बारा–४ को क्षेत्रीय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलन राष्ट्रिय एकता दल बारा जिल्ला अध्यक्ष अकलेश…

मेयर बालेनको झापा–५ बाट चुनाव लड्ने तयारी, ओलीसँगै प्रतिस्पर्धा हुने संकेत

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। उनी त्यसको गृहकार्यमा जुटेको उनको सचिवालयले जनाएको छ। झापा–५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली को…

पर्सा क्षेत्र नं. १ मा बदलावको लहर, नगवामा ५० भन्दा बढी जनमत पार्टीमा प्रवेश,अबको एक मात्र विकल्प…

पौष २७, पर्सा। पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ स्थित नगवा (मध्य टोल) मा जनमत पार्टीले स्थानीयसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका क्रममा ५० जना भन्दा बढी स्थानीयहरू जनमत…

पर्सा–३ मा परिणाममुखी र सकारात्मक राजनीतिको खोजी, रुपेश पाण्डेय साझा अपेक्षाको केन्द्रमा

पर्सा । आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। लामो समयदेखि दोहोरिँदै आएको परम्परागत राजनीतिबाट आजित मतदाताहरू अब परिणाममुखी, जवाफदेही र जनमुखी…

हरि खेतान बहुमुखी क्याम्पसलाई राजनीतिक गढ बन्न दिँदैनौँ — ओमप्रकाश सर्राफ

वीरगञ्ज, पर्सा । जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ ले हरि खेतान बहुमुखी क्याम्पस कुनै पनि व्यक्ति वा समूहको निजी राजनीतिक गढ नभई विद्यार्थी, अभिभावक तथा सम्पूर्ण समुदायको साझा सम्पत्ति भएको स्पष्ट पारेका छन्। बुधबार जारी एक…

महिला नेतृत्वमाथि राजनीतिक अपमान: बारा–३ को उम्मेदवार छनोट बहिष्कार गर्ने ज्वाला साहको घोषणा

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले गरेको उम्मेदवार सिफारिस प्रक्रिया अहिले विवादको केन्द्रमा पुगेको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता र समावेशितामाथि ठाडो प्रहार गर्दै गरिएको उम्मेदवार छनोटले…

पर्सा–१ मा जनमत पार्टीको संगठन विस्तार तीव्र, ३० महिला पार्टी प्रवेश

पर्सा, पौष १९ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२१ को तत्वा टोल तथा वडा नम्बर–२३ को सबैठवामा जनमत पार्टीले स्थानीयसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेको छ। वीरगञ्ज–२१ स्थित तत्वा टोलमा…

जनमत पार्टीद्वारा धोती–टोपीसहित वीरगञ्ज नगर परिक्रमा, राष्ट्रिय पोसाक दिवस मनाइयो

पौष १७ गते, वीरगञ्ज । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर वीरगञ्ज नगर परिक्रमा गर्दै राष्ट्रिय पोसाक दिवस मनाएका छन्। ‘धोती–टोपी एक हौँ’ भन्ने सन्देशका साथ आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले सांस्कृतिक पहिचान र आपसी…

ओमप्रकाश सर्राफको नेतृत्वमा जनमत पार्टी पर्सा क्षेत्र–१ मा संगठन विस्तार तीव्र

वीरगञ्ज, पुस १५ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक गतिविधि तीव्र बनाएको छ। पार्टीले चुनावी तयारी अन्तर्गत मतदाता भेटघाट, संगठन विस्तार तथा बुथस्तरीय कमिटी…

नेकपाबाट समानुपातिक सांसदका लागि जेन-जी युवा मिरोज अहमद सिफारिस

वीरगञ्ज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पर्सा र अखिल क्रान्तिकारीका प्रभावशाली युवा नेता मिरोज अहमद आगामी प्रतिनिधिसभा सदस्यका निर्वाचनका लागि पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । अखिल क्रान्तिकारीका…