Browsing Category
राजनीति
राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्ने माधव नेकपाको धारणा
जेठ १८, वीरञ्गज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा लिखुसंग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति…
संवैधानिक परिषद् सम्बन्धी ऐन संसदीय समितिबाट पारित
जेठ १७, वीरगञ्ज । संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।
बिहीबार सिंहरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य,…
देश र जनताको लागी ठिक नभएको कारण यो चिन्ताको बिषयबनेको राजेन्द्र महतोको भनाई
जेठ १५, वीरगञ्ज । नेपालमा व्यवस्था परिवर्तन भए तर अवस्था परिवर्तनको अनुभुती जनताले गर्न नसकेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले बताएका छन् ।
आज वीरगञ्ज स्थित होटल राज प्यालेशमा अयोजीत पत्रकार सम्मेलनमा बोल्दै…
काठमाडौंमा सहकारी पिडितहरुको विरोध र्याली
१४ जेठ, वीरगञ्ज । सहकारी पिडितहरुले काठमाडौंमा विरोध र्याली निकालेका छन् ।
आफुहरुको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै सहकारी पिडितहरुले सोमबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म विरोध र्याली निकालेका हुन् ।
सहकारीमा आफुहरुले…
समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालावन्दी
१४ जेठ, वीरगञ्ज । समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालावन्दी गरेको छ । रोल............
निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा गैरपत्रकारका नाम थप गरेर निर्वाचन समितिलाई बुझाउने तयारी भएको…
सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको : कांग्रेस नेता सिटौला
१४ जेठ, वीरगञ्ज । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको बताउनुभएको छ ।
गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले गृहमन्त्रीमाथि…
आफ्ना अध्यक्षमाथि कांग्रेसले लगाएको आरोप तथ्यहिन भएको भन्दै लिखित रुपमा क्षमायाचना गर्न माग
१४ जेठ, वीरगञ्ज । सत्तारुढ दल नेकपा एमालेले आफ्ना अध्यक्षमाथि कांग्रेसले लगाएको आरोप तथ्यहिन भएको भन्दै लिखित रुपमा क्षमायाचना गर्न माग गरेको छ ।
संसदको गतिरोध अन्त्य गर्ने बिषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेताको…
नेपालमा बहुदलिय संसदिय व्यवस्था असफल भएको अध्यक्ष रामराज्यको दावि
बिरगंज १३ जेठ । नेपालमा बहुदलिय संसदिय व्यवस्था असफल भएको भन्दै अब रामराज्य व्यवस्था लागु गर्नुको बिकल्प नरहेको रामराज्य परिषदका अध्यक्षले दावि गरेका छन् ।
वीरगंज स्थित अनमोल पार्टी प्यालेशमा आज पत्रकार सम्मेलनको आयोजना गरि परिाष्दका…
मुलुकमा राजनीतिक स्थीरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने उपेन्द्र यादवको भनाई
जेठ १०, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थीरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार विराटनगरमा महाधिवेशन प्रतिनिधि छनौट कार्यक्रमलाई सम्बोधन गर्दैै यादवले…
टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको सांसद आरजू राणाको जिकिर
जेठ ८, वीरगञ्ज । नेपाली कांग्रेसकी सांसद आरजू राणाले आफुले टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ ।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै राणाले आफुले रु ५० हजारमा टीकापुरमा जग्गा किनेको भन्दै काजगपत्र हेर्नका…