पत्रकारहरुको क्षमता वृद्धिका लागि नेपाल पत्रकार महासंघ पर्सा र वीरगञ्ज कलेज बीच सात बुँदे सम्झौता
पत्रकारहरुको क्षमता वृद्धिका लागि नेपाल पत्रकार महासंघ, पर्सा तथा वीरगञ्ज कलेज, श्रीपुर बीच विभिन्न सात बुँदे सम्झौता भएको छ । नेपाल पत्रकार महासंघ, पर्सा र वीरगञ्ज कलेज, श्रीपुर, वीरगञ्जबीच पर्सा जिल्लाको शैक्षिक, सामाजिक, अर्थराजनीतिक…