कैलाली भन्सार प्रमुख माथि भएको आक्रमणको बिरोधमा वीरगंज भन्सार एजेन्टका कर्मचारीले कालोपट्टी बाँधेर…

कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अन्नत प्रसाद तिमिल्सिना माथि भन्सार परिसर भित्र कुटपिट भएको घटना प्रति वीरगंज भन्सार एजेन्ट संघपर्साको गम्भिर ध्यानाकर्षंण भएको छ।संघले सोमबार एक प्रेस बिज्ञप्ती जारी गर्दै घटना प्रति धोर…

ब्राईट प्लस टु कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई प्रेरणादायी मोटिभेसनल तालिम सम्पन्न

१२ जेठ , वीरगञ्ज वीरगञ्जस्थित ब्राईट प्लस टु कलेजले कक्षा १२ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रेरणादायी तालिम सम्पन्न गरेको छ । वीरगञ्जको नगरसभा गृहमा आयोजित कार्यक्रममा विद्यार्थीलाई…

ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको रक्तदान कार्यक्रममा १ जना…

ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न वीरगंज, जेष्ठ १२ सामाजिक विकास र मानव सेवाको भावनालाई आत्मसात गर्दै स्वतन्त्र विद्यार्थी यूनियन, ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजले…

बाराको त्रिवेणीमा बाँध निर्माण कार्य शुरु, स्थानिय खुशी

१२ जेठ बारा , आनन्द पटेल बाराको फेटा गाउँपालिका वडा नं १ त्रिवेणी टोलमा बाँध निर्माण कार्य शुरु भएको छ । त्रिवेणी टोल स्थित झुलुङ्गे पुलदेखि अकवानियासम्म बाँध निर्माणको काम शुरु गरिएको हो ।  हरेक वर्ष अविरल वर्षाका कारण आएको

महालक्ष्मी विकास बैंकले आफ्नो वार्षिकोत्सव महिनाव्यापी अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरि…

११ जेष्ठ वीरगन्ज । महालक्ष्मी विकास बैंकले जेष्ठ ७ गते परेको ३१ औ वार्षिकोत्सबको अवसरमा जेष्ठ ४ गते देखि १० गते सम्म महिनाव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाएको छ । त्यसै क्रममा ३१ औ वार्षिकोत्सब अवसरमा महिला उधमिहरुलाइ

नेपालमै पहिलो पटक १.७ टन क्षमताको महिन्द्रा बोलेरो पिक-अप 1.7T सार्वजनिक 

विरगञ्ज, जेठ ११ नेपालको व्यावसायिक सवारी बजारमा बलियो उपस्थिति बनाउँदै आएको महिन्द्राले नयाँ स्तरको पिक-अप गाडी सार्वजनिक गरेको छ। महिन्द्राका युटिलिटी गाडीहरूको नेपालस्थित आधिकारिक वितरक *अग्नि इन्करपोरेटेड प्रा.लि.*ले…

नेपाल खेलकुद महासंघ वीरगन्ज महानगर कमिटीको दोस्रो भेला सम्पन्न, सुबोध पौडेलको अध्यक्षतामा ११ कमिटी…

२० जेठ वीरगन्ज , आनन्द पटेल नेपाल खेलकुद महासंघ वीरगन्ज महानगर कमिटीको दोस्रो भेला शनिबार सम्पन्न भएको छ । वीरगन्ज स्थित नेकपा एमाले पार्टीको पार्टी कार्यालयमा आज बसेको दोस्रो भेलाले ११ सदस्यीय कमिटी गठन गरेको छ । सो कमिटीको अध्यक्षमा मधेश…

उपकार सेवा नेपालद्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान 

१० जेष्ठ वीरगन्ज । उपकार सेवा नेपालले राउन्ड टेबल नेपाल र श्री बलिरामपुर युवा क्लबको सहयोगमा वीरगन्जको राणिसती मन्दिर धर्मशालामा शनिबार रक्तदान कार्यक्रम सुसम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा २ महिला सहित २९ जनाले रक्तदान गर्नु…

गिभ नेपाल सामाजिक संस्थाको समुद्घाटन सम्पन्न , समाजमा रहेको विकृति विरुद्ध काम गर्न वक्ताहरुको…

१० जेठ वीरगन्ज , आनन्द पटेल वीरगन्ज महानगरपालिका वडा नं,२१ मा शनिबार गिभ नेपाल सामाजिक संस्थाको औपचारिक समुद्घाटन सम्पन्न भएको छ। होटल कुमु प्यालेसमा एक कार्यक्रमको आयोजना गरी सो संस्थाको समुद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी…

कलैया यातायात कार्यालयले ८ महिनामा राजस्व संकलनमा फड्को मार्यो- प्रमुख दास

वीरगन्ज १० जेठ/ एसके.चौरसिया कलैया उपमहानगरपालिका वडा नं ३ गगांपुर स्थित रहेको मधेस प्रदेश सरकार अन्तर्गत रहेको श्रम तथा यातायात मन्त्रालयको मातहतमा पर्ने यातायात व्यवस्था कार्यालय कलैयाले संतोषजनक राजस्व संकलन गरेको छ। चालु आ.व .२०८१/८२…