क्रियाशील युवा पत्रकार मञ्च नेपालद्धारा नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई…
क्रियाशील युवा पत्रकार मञ्च नेपालले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।
वीरगञ्जको होटल त्रिशलामा बिहीबार आयोजना गरेको कार्यक्रममा पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी तथा…