जगरनाथपुर गाउँपालिकाकोे सामूदायिक विद्यालयमा मोबाइल तथा कुर्सी प्रयोगमा प्रतिबन्ध

वीरगञ्ज, पर्साको जगरनाथपुर गाउँपालिकामा शिक्षक(शिक्षिकाहरुका लागि मोबाइल तथा कुर्सी प्रयोगमा प्रतिबन्ध लगाइएको छ । पालिकाभित्र रहेका सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले सो निर्णय गरेको हो । कक्षा संचालनका समयमा मोबाइल तथा…

चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार

चितवन – चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार शुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकोमा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो । अस्पतालका…

१० युट्युव च्यानल सहितका सामाजिक सञ्जाल कारवाहीमा

काठमाडौं । भ्रमपूर्ण र अपुष्ट समाचार सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युव च्यानलसहित सामाजिक सञ्जाललाई कारवाही प्रकृया अघि बढाएको छ । तीमध्ये अधिकांश दर्ता÷सूचीकरण नगरी सञ्चालित छन् ।…

एलाईड युथ सोसाइटी पर्साको आयोजनामा “हाँस्छ रुन्छ र बुझ्छ “ प्रेरक सेमिनार सम्पन्न

एलाईड युथ सोसाइटी पर्साको आयोजनामा श्री माईस्थान विधापीठ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई हाँस्छ रुन्छ र बुझ्छ प्रेरक सत्र सम्पन्न गरेको छ । बिरगंज महानगरपालिका स्थित बिरगंज पब्लिक कलेजको नया भवनमा सोमबार ब्ििष्भम थ्यगतज क्यअष्भतथ को…

नेपालका कुनै पनि राजनितिक दलले जनताको जीवनस्तर माथी उकास्न सकेनन: सिए चौरसिया

कार्तिक ११,वीरगंज स्थापित पुराना राजनीतिक दलहरू हुन् वा नयाँ उदाउँदै गरेका, जसले नेपालका जनतालाई जीवनस्तर उकास्ने वाचा गरेका थिए, ती कुनै पनि दलहरूले नेपालका व्यावसायिक र विकास बैंकहरूले खुलेआम र नियमित रूपमा गर्ने जघन्य…

आजदेखि १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान शुरू

काठमाडौँ– लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ । हिंसारहित समाज निर्माणको उद्देश्य सहित १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ…

प्रधानमन्त्री ओलीले गरे एनपीएलको ट्रफी अनावरण

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग ९एनपीएल० को ट्रफी अनावरण गरेका छन् । सोमबार बिहान धरहरा परिसरबाट प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफीको अनावरण गरेका हुन् । अनावरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित ८ टिमका…

स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिस अनुसार…

वीरगञ्ज महानगरपालिकाद्धारा महिला क्रिकेट खेलाडी साना प्रवीण एसइई प्रथम भएकी रिया साहलाइ सम्मान

वीरगञ्ज महानगरपालिकाले महिला क्रिकेट टोलीकी खेलाडी साना प्रवीण र २०८० सालको एसइई परीक्षामा पर्सा जिल्लामा उच्चतम जिपिए हासिल गर्दै प्रथम भएकी रिया साहलाइ सम्मान गरेको छ । महानगरले प्रवीणलाई नगद ५१ हजार रुपैयाँ प्रदान गर्दै सम्मान गरेको छ…

स्रोत नखुलेको ४६ हजार नगद सहित ३ जना भारतीय नागरिक पक्राउ

वीरगञ्ज । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार राति करिब पौने ९ बजेको समयमा हेटौँडा–१ स्थित चौक टोलमा विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको…