भारतबाट अवैध औषधि ल्याउँदै गर्दा युवक सशस्त्र प्रहरीद्वारा नियन्त्रण

कार्तिक २३, आनन्द पटेल पर्सा । भारततर्फबाट अवैध रूपमा औषधि ल्याउँदै गरेको अवस्थामा एक युवक सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा परेको छ। सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण, मुख्यालय पर्साबाट खटिएको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६,…

मधेश प्रदेशमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम समिक्षा

वीरगंज २२ कार्तिक । संयुक्त राष्ट्रसंघका चार संस्थाको आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौले नेउवामहासंघ मधेश प्रदेशसङको सहकार्यमा सन्चालित “सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमको बिरगंजका स्थानिय सरोकारवालाका बिच…

रहबर अन्सारीको अभिव्यक्ति : “सोनल सरकार जनअपेक्षा विपरित” — विश्वासको मत नदिने घोषणा

जनकपुर, मधेस प्रदेश — मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा रहेको सरकार संकटमा परेको छ। प्रदेश सभामा आज भएको विश्वासको मत सम्बन्धी छलफलका क्रममा माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारीले मुख्यमन्त्री सोनललाई विश्वासको…

बिपिएस+२ का विद्यार्थीद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न र लत्ताकपडा सहयोग, सरसफाइ अभियान समेत…

‍कार्तिक २२, वीरगञ्ज, आनन्द पटेल बीरगञ्ज महानगरपालिका–९ मा अवस्थित बिपिएस+२ (BPS+2) कलेजका कक्षा ११ र १२ का विद्यार्थीहरूले तिहारको अवसरमा दैसी–भैलो कार्यक्रमबाट संकलित रकम प्रयोग गरी मानव सेवा आश्रममा आश्रित असहाय तथा विपन्न…

सशस्त्र प्रहरी पर्साद्वारा पोखरीमा डुबेका बालकको शव उद्धार

कार्तिक २१, आनन्द पटेल बीरगंज–२ सिधुवाटोल स्थित छठिघाटको पोखरीमा डुबेर मृत्यु भएका १२ वर्षीय शनि कुमार साहको शव सशस्त्र प्रहरी बल नेपाल पर्साले उद्धार गरेको छ। उनी बाराको विश्रामपुर गाउँपालिका–५ मुसहरवाका बासिन्दा थिए। स्थानीय…

अर्थमन्त्री खनालसँग निजी क्षेत्रको छलफल : कर दायरा विस्तार र नीतिगत स्थिरताको माग

वीरगञ्ज । वर्तमान आर्थिक संकट, कर प्रशासनको जटिलता र अवैध व्यापार नियन्त्रणबिषयक मुद्दामा अर्थमन्त्री रामेश्वर खनालसँग वीरगञ्ज उद्योग वाणिज्य संघले छलफल गरेको छ। संघको सभाहलमा भएको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले…

चालु आवमा वीरगञ्ज नाकाबाट निर्यातमा ठूलो वृद्धि, २६ अर्ब भन्दा बढी सामान निर्यात

पर्सा । गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवमा सोही अवधिमा…

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाण्डौ – स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ । शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई…

जिल्ला प्रशासन कार्यालय पर्सामा सञ्चारकर्मी र प्रमुख जिल्ला अधिकारी दहालबीच परिचयात्मक कार्यक्रम…

वीरगञ्ज, पर्सा — आनन्द पटेल जिल्ला प्रशासन कार्यालय पर्सामा आज सञ्चारकर्मीहरू र प्रमुख जिल्ला अधिकारीबीच परिचयात्मक कार्यक्रम तथा जिल्लाको शान्ति–सुरक्षा विषयमा महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी हुँदै नेपाल…

मतदाता दर्ताका लागि बारामा लामो लाइन, उत्साह उच्च

बारा : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि आयोगले सुरु गरेको मतदाता नामावली दर्ता गराउने सेवाग्राहीको भीड दिनानुदिन बढ्दै गएको छ । राजनीतिक दलहरूले तयारीमा सक्रियता देखाइरहेका बेला आम नागरिकहरू भने आफ्नो नाम मतदाता…