संविधान संशोधनको विषयमा सत्तारूढ दलहरूबिच गम्भीर छलफल भइरहेको छ : मन्त्री चौरसिया
सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले संविधान संशोधनको विषयमा सत्तारूढ दलहरूबिच गम्भीर छलफल भइरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा…