नवदीप स्कूलमा अधययनरत कक्षा ८ का विद्यार्थीहरूको बिदाई कार्यक्रम सम्पन्न
२६, चैत्र वीरगन्ज, आनन्द पटेल
वीरगन्ज १५ भिष्वामा सञ्चालनमा रहेको नवदीप एकाडेमी स्कूलमा कक्षा ८ मा अध्यनरत बिधार्थीहरुको फेयरवेल, अर्थात विदाई कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ७ का विद्यार्थीहरूले आयोजना गरेको…