बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
जेठ २८ वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट हार्डवेयर पार्टस् तथा खुद्रा सामानहरू लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू बोकेको म.प्र.०३–००२ ख १४४० नम्बरको मालवाहक ट्रक…