परवानिपुर गाउँपालिका वडा नं ५ अन्तरगत बहुअरी टोलको वडा कार्यालय पशु अस्पतालमा परिणत हुँदै
२८, बैशाख बारा आनन्द पटेल
बाराको परवानिपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा रहेको वडा कार्यालय अहिले पशु अस्पतालमा परिणत हुदै गएको छ ।
यस वडा कार्यालयमा बिगत ९ वर्ष देखि यहाँका स्थानियहरुले आफ्ना पशुहरुको औषधि उपचार यस वडा…