धनुषामा पुलिस अफ द मन्थको सम्मान प्रहरी निरीक्षक मनोज यादवलाई
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले २०८२ साल फागुन महिनाका लागि ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ। उक्त सम्मान प्रहरी निरीक्षक मनोज कुमार यादवलाई प्रदान गरिएको हो।
प्रहरी निरीक्षक यादवले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट जिम्मेवारी निर्वाह…