बृजेश्वर चौधरीद्वारा विपन्न परिवारलाई श्राद्धकार्यका लागि ५ बोरा खाद्यान्न र नगद सहयोग

वीरगञ्ज आनन्द पटेल। जगरनाथपुर गाउँपालिका–४ का एक अति विपन्न परिवारलाई श्राद्धकार्यका लागि समाजसेवी ब्रिजेश्वर प्रसाद चौधरीले खाद्यान्न तथा नगद सहयोग गरेका छन्। चौधरीले आफ्नो तर्फबाट ३ हजार रुपैयाँ नगदसहित २ बोरा चामल र ३ बोरा चिउरा…

ओमानलाई ध्वस्त पार्दै नेपाल फाइनलमा, एसिया कप अब एक जित टाढा

काठमाडौं, भदौ २५। नेपाली बलरको घातक प्रदर्शनपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। बिहीबार भएको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली…

पर्सामा घरभित्र लुकाइएको १८ किलो ७०० ग्राम गाँजा बरामद, ७० वर्षीय महतो पक्राउ

वीरगञ्ज, भदौ २५ आनन्द पटेल। पर्सामा प्रहरीले घरभित्र लुकाइछिपाइ राखेको ठूलो परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध गाँजा लुकाईछिपाई राखेको विशेष सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी…

जेन–जी आन्दोलनका सहिदको सम्झनामा बहुअरीमा दीप प्रज्वलन

वीरगञ्ज, भदौ २३ आनन्द पटेल। जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा पर्साको परवानीपुर गाउँपालिका–५ बहुअरी टोलमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। राजन यादवको आयोजनामा भएको कार्यक्रममा…

रोयल एकेडेमीलाई प्याब्सन स्मार्ट माइन्ड्सको उपाधि, बाढीपीडितका लागि प्याब्सन पर्साको १५ लाख सहयोग

वीरगन्ज, भदौ २३। प्याब्सन वीरगन्जको आयोजनामा सञ्चालित अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियर तर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै रोयल एकेडेमीले १७० अंक सहित…

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलन सहित श्रद्धाञ्जली

वीरगञ्ज, २२ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगञ्ज कपडा बैंकले दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। वीरगञ्ज–८ स्थित कपडा बैंकको कार्यालयमा सोमबार साँझ आयोजित कार्यक्रममा…

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा रास्वपा पर्साद्वारा दीप प्रज्वलन

वीरगञ्ज, २२ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ। बाढीमा परी ज्यान गुमाएकाहरूको…

रसुवाका बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख सहयोग

वीरगञ्ज, २२ भदौ । रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र नेपाल मेडिकल कलेज प्रा.लि., गोकर्णेश्वर, काठमाडौंले संयुक्त रूपमा ७५ लाख…

प्याब्सन स्मार्ट माइन्ड्सको फाइनलमा पाँच विद्यालय

वीरगन्ज, भदौ २१। प्याब्सन वीरगन्जको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियर तर्फ पाँच विद्यालय फाइनलमा प्रवेश गरेका छन्। क्वालिफिकेशन राउन्डबाट समूह ‘ए’ बाट गोल्डेन फ्युचर…

मुस्लिम महिला हाईस्कुल बन्यो हरियाली अभियानको केन्द्र, लायन्स क्लबले गर्‍यो वृक्षारोपण

वीरगञ्ज, २१ भदौ । लायन्स क्लब अफ वीरगञ्ज गेटवेको आयोजनामा वीरगञ्ज–बहुअरीस्थित कुल्लिया उम्मे कुल्सुम लिल्बनात माध्यमिक विद्यालय (मुस्लिम महिला हाईस्कुल) परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरलाई हराभरा, स्वच्छ तथा…